Month: January 2026

वी.पी. बहुउद्धेश्यीय सहकारी संस्थाको ३४औं वार्षिक साधारणसभा सम्पन्न

शिबगञ्ज, २८ पुस–झापाको शिबसताक्षी–६ शिबगञ्जमा सञ्चालित वीपी बहुउद्धेश्यीय सहकारी कृषि सेवा संस्थाले आज आफ्नो ३४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा र जेष्ठ सदस्य…

एकल महिलाको अध्यक्षमा मिरा कार्की खड्का

भद्रपुर, २८ माघ–मानव अधिकारका लागि महिला एकल महिलाको अध्यक्षमा मिरा कार्की खड्का सर्वसम्मत चयन हुनु भएको छ । भद्रपुरमा एकल महिलाहरुको भेलाले खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो…

गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड भण्डारी

काठमाडौँ, २८ पुस–गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड)  नियुक्त भएका छन्। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई संस्थानको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीका प्रमुख स्वकीय उद्धवप्रसाद…

भ्रष्टाचारको आरोप लागेकालाई स्वतः निलम्बन गरौंः गगन थापा

काठमाडौँ, २८ पुस–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको बन्द सत्रमा भ्रष्टाचारको आरोप लागेका कुनै पनि तहका नेता र सदस्यलाई स्वतः निलम्बन गर्ने प्रस्ताव पेस गरेका छन् । उनले सुशासन…

त्रिपुरेश्वर शिवालय मन्दिरको पाँचौं साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः थापा

दमक, २७ पुस–दमक–२ हिमालय माध्यमिक विद्यालय नजिकै रहेको त्रिपुरेश्वर शिवालय मन्दिर, सामाजिक सेवा समितिको पाँचौं साधारण सभा सम्पन्न भएको छ । त्रिपुरेश्वर शिवालय मन्दिर सामाजिक सेवा समितिका अध्यक्ष भुपेन्द्र थापाको…

विधान कार्यान्वयनका लागि लागिरहेको छुः शेखर

काठमाडौं, २७ पुस–नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी विभाजन नहोस् भन्नेमा आफू सतर्क रहेको बताउनु भएको छ। विशेष महाधिवेनशन सुरु हुनै लाग्दा एक भिडियो सन्देश जारी गर्दै उहाँले देश…

पुरानो सोचले नयाँ कांग्रेस र नयाँ देश बनाउन सकिँदैनः शर्मा

काठमाडौँ, २७ पुस–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिले रुपान्तरित कांग्रेस खोजेको बताएका छन् । उनले अब पुरानै सोच र शैलीले अगाडि बढ्न नसकिने स्पष्ट पारेका हुन् ।…

महाधिवेशन सर्वोच्च शक्ति होः नेता, नीति, विधान सबै बदल्न सक्छः थापा

काठमाडौँ, २७ पुस–नेपाली कांग्रेसमा महाधिवेशन नै सबैभन्दा ठूलो शक्ति भएको भन्दै महामन्त्री गगन थापाले त्यसले चाहेमा नेतृत्वदेखि नीति र विधानसम्म परिवर्तन गर्न सक्ने स्पष्ट पारेका छन्। आज (आइतबार) आयोजित विशेष…

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

झापा, २७ पुस– ‘इन्डियन आइडल’ विजेता तथा चर्चित गायक एवं अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा निधन भएको छ। भारतको दिल्लीस्थित आफ्नै अपार्टमेन्टमा आज (आइतबार) बिहान हृदयघातका कारण उनको निधन…

एकचोटि ‘चान्स’ दिनुस्, परिवर्तन गरेर देखाइदिन्छौँः घिसिङ

काठमाडौँ, २७ पुस–उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूहरूलाई एक मौका (चान्स) दिन जनता समक्ष आग्रह गरेका छन् । शनिबार साँझ त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित…