पूर्व मुख्यमन्त्री शेरधनलाई हराउँदै ध्रवराज विजयी
भोजपुर, २४ फागुन—भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन् । १६ हजार ६६३ मतसहित एमाले सचिव शेरधन राईलाई पराजित गर्दै ध्रुवराज राई विजयी भएका हुन् । एमाले…
भोजपुर, २४ फागुन—भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई विजयी भएका छन् । १६ हजार ६६३ मतसहित एमाले सचिव शेरधन राईलाई पराजित गर्दै ध्रुवराज राई विजयी भएका हुन् । एमाले…
काठमाडौँ, २४ फागुन–भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ नागीमा २०३९ सालमा ध्रुवराज राईको जन्म सामान्य परिवारमा भयो । गाउँमै हुर्किएका राईले विद्यार्थी जीवनबाटै राजनीतिक नेतृत्वको यात्रा सुरु गरे। उनी भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत…
म्याग्दी, २३ फागुन–म्याग्दी जिल्ला निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुन २२ हजार ८५० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका हरिकृष्ण…
दमक, २३ फागुन–झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेनले ६८ हजार ३४८ मत प्राप्त गरी…
काठमाडौं, २३ फागुन–प्रतिनिधि सभा निर्वाचन २०८२ मा कोशी प्रदेशमा नेकपा एमालेले पहिलो जित निकालेको छ। यसअघि कोशीमा बलियो मानिँदै आएको एमालेलाई यसपटक कम मत प्राप्त भएको छ। एमालेका उम्मेदवारले राष्ट्रिय…
काठमाडौं, २३ फागुन–प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका शीर्ष नेतृत्वले पराजय भोग्नु परेको छ । अध्यक्ष केपी शर्मा ओली यस पटक झापा(५ बाट पराजित भएका छन्। बालेन्द्र शाह (बालेन) ले ६८…
रुकुम पूर्व, २२ फागुनः– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल ९प्रचण्ड०ले आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताएका छन्। आज प्रतिनिधिसभा…
काठमाडौँ, २३ फागुन—कुनै समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘नजिक’ भनेर चिनिएका राजुनाथ पाण्डे उनै शाहको नेतृत्व नयाँ रास्वपाको सांसद हुने भएका छन् । काठमाडौ(३ बाट १८ हजार ७ सय…
काठमाडौँ, २२ फागुन—काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु दर्शना न्यौपानेले निकटतम प्रतिस्पर्धीलाई दोब्बर भन्दा बढी मतान्तरले जित हात पारेकी छन् । उनले १५ हजार ४सय ५५ मत…
काठमाडौं, २० फागुन–अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व (पश्चिम एसिया) मा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा छन् । संयुक्त अरब इमिरेट्समा…