मोटरसाइकलले ठक्कर दिँदा साईकल यात्रीको मृत्यु
कानेपोखरी, २२ चैत–मोटरसाइकलले साईकलमा सवार वृद्धलाई ठक्कर दिँदा मोरङको कानेपोखरीमा एक वृद्धको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा कानेपोखरीका ६३ बर्षिय नरेश काफ्ले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ…
