Month: July 2026

देशभरका चिकित्सकको आन्दोलनः ओपीडी सेवा ठप्प, अस्पतालमा बिरामी अलपत्र

काठमाडौँ, १२ साउन–वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा। प्रमोद राममाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले मंगलबार देशभरका ठूला सरकारी अस्पतालको बहिरंग (ओपीडी) सेवा बहिस्कार गरेका छन्। नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकमाथि कार्यकक्षमा…

कमल ५ र ६ जोड्ने गेउरियामा पक्की पुल निर्माण

पाडाजुÊङ्गी (कमल), ११ साउन–झापाको कमल गाउँपालिका–५ र ६ को सीमावर्ती मङ्गलबारे बजार पूर्व काँटा चोक नजिक रहेको गेउरिया खोलामा पक्की पुल निर्माण भएको छ । खासगरी, वर्षेनी वर्षायाममा स्थानीयवासीले वर्षौंदेखि…

६० प्रतिशतले संगठित सदस्यता नवीकरण गरेनन्

काठमाडौं, ११ साउन–नेकपा (एमाले) ले संगठित सदस्यता नवीकरण अभियानलाई तीव्र बनाउन पटक(पटक समयसीमा थपे पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको केन्द्रीय कार्यालयले जनाएको छ । स्रोतका अनुसार असार मसान्तसम्म एमालेका…

सुनसरी जिल्लाका पाँच बजार क्षेत्रमा कर्फ्यु

इनरुवा (सुनसरी), ११ साउन–सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले सुनसरीको दक्षिणी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको…

प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा नेपाल पक्ष रुष्ट

काठमाडौं, ११ साउन–नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको भेटअघि ‘सामान्य राजनीतिक छलफल मात्र हुने’ जानकारी दिएका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारको नेतृत्व बाँडफाँटसहित लिखित सहमति गरेपछि पार्टीभित्र असन्तुष्टि…

उद्यम विकासले गर्यो १८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

दमक, १० साउन–झापाको दमकमा उद्यम विकास बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ३३ पिन्ट रगत सङ्कलन भएको छ । दमक-६ ग्लोबल माध्यमिक विद्यालय नजिकै रहेको उद्यम विकास बचत…

विद्यार्थीसँग झुक्यो सरकार, शिक्षामन्त्रीले दिए राजीनामा

नयाँ दिल्ली(भारत), ९ साउन–एक महिनादेखि चलिरहेको कक्रोच जनता पार्टीको आन्दोलनसामु अन्ततः भारत सरकार झुकेको छ। आन्दोलनको मागबमोजिम शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। प्रवेशिका परीक्षाको प्रश्नपत्र चुहिएको मामिलालाई लिएर विद्यार्थीहरूले…

वामपन्थी दलहरूवीच आत्मसमीक्षा आवश्यक छः नेपाल

काठमाण्डौं, ९ साउन–पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताएका छन्। शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा…

आज ठूली एकादशी, चतुर्मासा व्रतको आरम्भ दिन

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीका बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरमा राखिएको तुलसीको दलको…

कम्बोडियाको जेलमा अझै ४९ जना नेपाली

काठमाडौं, ८ साउन–दक्षिणपूर्वी एसियाका विभिन्न देशमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा अलपत्र परेका ८६० जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट…