देउवा भन्छन्ः ‘अदालतबाट न्याय पाए कांग्रेसमा एकता हुन्छ’
काठमाडौं, ३१ साउन–नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवादको निकास एकताबाटै खोजिनुपर्ने बताएका छन्। उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पार्दै सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने र…
