Month: September 2026

कोशीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडा,ै ७ असोज–बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालमा वर्षाको गतिविधि बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुका साथै पश्चिमी…

छिमेकी साकोस मंगलबारे सेवा केन्द्रमा २०औं वार्षिक साधारणसभा सम्पन्न

दमक, ६ असोज–झापाको शिबसताक्षी–८ झिलझिलेमा मुख्य कार्यालय रहेको छिमेकी वचत तथा ऋण सहकारी संस्थको आज मंगलबारे सेवा केन्द्रको इकाईगत २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शिबसताक्षी–२ मंगलबारे बजारमा छिमेकी…

दमक तेक्वान्दो डोजाङले तेस्रो वार्षिकोत्सव मनायो

दमक, ६ असोज–दमक तेक्वान्दो डोजाङले आज (मंगलबार) दमकमा तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा दुईवटा केक काट्नुका साथै मिठाई वितरण गरिएको थियो । दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक…

नेपाली बजारमा सुन प्रति तोलामा १३ सयले घट्यो

काठमाडौं, ६ असोज–नेपाली बजारमा लगातार दोस्रो दिन पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार तोलामा १ हजार ३०० रुपैयाँले घटेको सुन आज मंगलबार १ हजार ७००…

एमाले बैठकमा अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं, ६ असोज–नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहने भएको छ। बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेपछि सुरु हुने कार्यक्रम छ। सोमबारदेखि सुरु भएको…

असोज ९ देखि ११ गतेसम्म भीषण वर्षाको सम्भावनाः मौसम विभाग

काठमाडौं, ६ असोज–बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै पश्चिम-उत्तरपश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालमा आगामी दिनमा भीषण वर्षा तथा हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा…

किरात राई पत्रकार संघ झापाको अध्यक्षमा रबि

दमक, ५ असोज–किरात राई पत्रकार संघ झापाको छैठौं जिल्ला अधिवेशनले रबिकिरण वान्तवा राईको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ । बिर्तामोडमा सोमबार सम्पन्न जिल्ला अधिवेशनले रबिकिरण बान्तवा राईसहित किरात…

जबर्जस्ती करणी मुद्दामा फरार कैदी दमकबाट पक्राउ

दमक, ४ असोज–काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका एक कैदीलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय भोगिरहेका ताप्लेजुङका २७ वर्षीय राजकुमार लिम्बूलाई प्रहरीले…

स्वर्णलक्ष्मी साकोस झिलझिले सेवा केन्द्रको १७औं वार्षिक सधारणसभा सम्पन्न

गोविन ल्वागुन/झिलझिले, ५ असोज–झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ॠण सहकारी संस्थाको झिलझिले सेवा केन्द्रले आज झिलझिलेमा इकाई–२ अन्तर्गत १७औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोमबार शिबसताक्षी–११…

कमल गाउँपालिकाले बाढीपीडितलाई २१ लाख बढी दिने

कमल, ३ असोज–कमल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि २१ लाख ११ हजार १४९ रुपैयाँ सहयोग दिने भएको छ । ‎‎ कमल गाउँपालिकाले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम प्रधानमन्त्री दैवी…