Month: October 2026

दसैँमा देशभर सवारी दुर्घटनाः १२४ जनाको मृत्यु

झापा, ११ कात्तिक–दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने करिब तीन हजार जना घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गत असोज २५ देखि…

एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राई धरौटीमा रिहा

काठमाडौं, ११ कार्तिक–अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई पाँच–पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। बुधबार बयानपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको…

बंगालको खाडीमा विकसित चक्रवातको प्रभाव रहने पूर्वानुमान

काठमाडौं, ११ कार्तिक–जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव रहने जनाएको छ। हाल…

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ, ११ कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन्। मोरङको उर्लाबारीस्थित प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष…

दुर्गमका नागरिकलाई समान सेवासुविधा दिनुपर्छः हर्क साम्पाङ

​​​​​​काठमाडौँ, ११ कार्तिक–श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले पनि सहरका बासिन्दासरह राज्यबाट उपलब्ध हुने सेवासुविधा पाउनुपर्ने बताएका छन्। हुम्लाको अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा…

सप्तकोशी बोट दुर्घटनाः प्रदेश सरकारले बनायो छानबिन समिति

विराटनगर, ११ कार्तिक–कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा समिति…

जनकपुरलाई पराजित गर्दै कर्णाली याक्सको विजयी सुरुवात

काठमाडौँ, ११ कार्तिक–नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। जनकपुर ३ बल अगावै ११३ रनमा अलआउट भयो। ऊ कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याउँदै…

खादामाला लिएर विमानस्थलमा स्वागत गर्न नआउनूः गगन थापा

काठमाडौं, १० कार्तिक–नेपाली कांग्रेसका सभापति गगन थापाले नेता आउँदा विमानस्थलमा खादामाला लिएर स्वागत गर्न जाने परम्परा अन्त्य गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। उनले कांग्रेसको कार्यशैली र सोच…

पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य निःशुल्कः कुलमान

रामेछाप, १० कार्तिक–उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रोजगारीलाई नेपालको प्रमुख समस्या बताउँदै पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्ने घोषणा गरेका छन्। रामेछापको उमाकुण्ड गाउँपालिका केन्द्र प्रीतिमा आयोजित…

स्टार स्ट्राइकर ह्यारी केनले जिते बालोन डी’ओर

काठमाण्डौं, १० कार्तिक–इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को प्रतिष्ठित बालोन डी’ओर अवार्ड जितेका छन्। सोमबार लन्डनमा आयोजित भव्य समारोहमा केनले पुरुषतर्फको यो…