भ्रष्टाचारी जोगाउने पार्टी एमाले हो, पार्टी एकता सम्भव छैनः प्रचण्ड
काठमाडौँ, ७ कार्तिक–नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भए पनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। पार्टीको केन्द्रीय…
