सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन
काठमाडौं, २७ असोज–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारबारे सार्वजनिक भएका समाचार र श्रव्यसामग्रीमाथि आन्तरिक छानबिन गर्ने भएको छ। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा…
