Month: October 2026

दमकमा ‘पहाडे अर्गानिक भान्सा घर’ ले सेवा शुभारम्भ गर्यो

दमक, २३ असोज–दमक–५ मामाचोक नजिकै एकै स्थानबाट ‘पहाडे अर्गानिक भान्साघर’ तथा ‘पहाडे अर्गानिक हब’ सञ्चालनमा आएको छ । बिहिबार, बिहान एक संक्षिप्त कार्यक्रमको आयोजना गरी भान्साघर तथा अर्गानिक हबको औपचारिक…

प्रसाईंको नेतृत्वमा नयाँ दल ‘नेपाल पथ’ दर्ता

काठमाडौं, २३ असोज–मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता भएको छ। प्रसाईंको नेतृत्वमा ‘नेपाल पथ दल’ निर्वाचन आयोगमा दर्ता गरिएको हो। प्रसाईंले लामो समयदेखि ‘नागरिक…

अमेरिकी डलर एकको खरिददर १५५ रुपैयाँ १६ पैसा

काठमाडौं, २३ असोज–नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ…

कोशी, बागमती र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २३ असोज–हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी र हिमाली भूभाग, मधेस प्रदेश तथा कोशी, बागमती…

नेकपा (एमाले) स्थायी कमिटी बैठक सुरु

काठमाण्डौं, २२ असोज-नेकपा (एमाले) को स्थायी कमिटीको पहिलो बैठक सुरु भएको छ। एमाले केन्द्रीय कार्यालय, च्यासलमा पहिलो स्थायी कमिटी बैठक सुरु भएको हो। बैठकमा एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले शपथ…

नेपाल प्रिमियर लिगः तेस्रो संस्करणको तयारी तीव्र

काठमाडौं, २२ असोज–नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारी तीव्र पारिएको छ। तयारी स्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम तीव्र पारिएको छ। आगामी कात्तिक…

भारतीय अभिनेता नाना पाटेकरको निधन

काठमाडौं, २२ असोज–भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान कार्डियाक अरेस्ट भएपछि उनलाई अस्पताल लगिएको थियो तर, चिकित्सकको प्रयास सफल हुन सकेन…

चाडपर्वका समयमा यात्रुसँग बढी भाडा लिए कारबाही गरिने

काठमाडौं, २२ असोेज–नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँलगायत चाडपर्वका समयमा यात्रुसँग सरकारले निर्धारण गरेकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी तथा चालकलाई आग्रह गरेको छ । महासंघले तोकिएकोभन्दा बढी भाडा असुल…

दोस्रो झापा मिडिया कपः खेल तालिका सार्वजनिक

बुद्धशान्ति, २१ असोज–बुद्धशान्ति प्रेस क्लब झापाले दसैँको अवसरमा आयोजना गर्न लागेको बुद्धशान्ति वडा नम्बर १ दोस्रो झापा मिडिया कप–२०८३ को खेल तालिका सार्वजनिक गरिएको छ। पत्रकार तथा सञ्चारकर्मीबीच आपसी सद्भाव,…

बिर्तामोडको अन्नपूर्ण चोकमा भीषण आगलागी, १० करोडको क्षति

चारपाने, २१ असोज–झापाको बिर्तामोडमा भएको भीषण आगलागीबाट करिव १० करोड बराबरको क्षति भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण निकाल्ने कार्य भइरहेको बताउँदै करिब १० करोड बराबरको क्षति भएको…