खोलाले बगाउँदा एकै घरका दिदीबहिनीको मृत्यु
सुर्खेत, ११ असोज-पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८…
एकीकृत समाजवादी झापाद्धारा पार्टीको विशेष महाधिवेश माग
विराटनगर, ११ असोज–जेन–जी पुस्ताको आन्दोलनपछि राजनीतिक दलहरूको नेतृत्व पुनर्गठनको माग उठिरहेका बेला नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीलेनै पार्टीको विशेष महाधिवेशन माग गरेको छ। शुक्रबार सम्पन्न पार्टी जिल्ला कमिटीको बैठकले…
तलब निकासा नगर्ने प्रअलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी
काठमाडौं, ११ असोज–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चाडवाडको बेला शिक्षकहरूको तलब रोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्। शनिबार फेसबुकमा स्ट्याटस लेखेर मन्त्री पुनले चाडवाडमा विद्यालय व्यवस्थापन समिति…
राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २६औं वार्षिक साधारणसभा सम्पन्न
दमक ,९ असोज–झापाको दमक–८ मा अवस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २६औं बार्षिक साधारणसभा तथा संस्थाको सञ्चालक समिति र लेखा सुपरिवैक्षण समिति पूनगर्ठन गरिएको छ । आज (शुक्रबार) दमकस्थित कस्मिक पार्टी…
प्रहरी कार्यालय भवन पुननिर्माणमा इसाई समाजले गर्यो आर्थिक सहयोग
दमक, १० असोज–जेन–जी पुस्ताको आन्दोलनबाट दमकस्थित इलाका प्रहरी कार्यालय पुननिर्माण गर्न इसाई धर्मावलम्वीहरुको छाता संगठन दमक नगर इसाई समाजले आर्थिक सहयोग जुटाएको छ । इलाका प्रहरी कार्यालय दमकमा आज (शुक्रबार)…
सुदर्शन सहकारी संस्थाको दमक सेवा केन्द्रमा १५औं वार्षिक साधारणसभा सम्पन्न
दमक, १० असोज–मोरङको उर्लाबारीमा सञ्चालित सूदर्शन बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक सधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । बिहिबार, झापाको दमकस्थित सेवा केन्द्रमा सूदर्शन बचत तथा ऋण सहकारी संस्थाले…
नेपाल प्रहरीमा खुल्यो १६ सय जनाका लागि जागिर
काठमाडौँ, १० असोज–नेपाल प्रहरीले करिब एक हजार ६०० सय जनशक्ति भर्नाका लागि दरखास्त आह्वान गरेको छ। नेपाल प्रहरीले शुक्रबार सूचना निकालेर एक हजार ५५३ प्रहरी जवान, कार्यालय सहयोगीतर्फ११ हजाम, १५…
डा.बाबुराम भन्छन्ः ‘नयाँ पुस्तालाई नेतृत्व दिन पद त्यागेँ’
काठमाडौँ, ९ असोज–पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्। आज (बिहीवार) राजधानीमा पत्रकार सम्मेलन आयोजना…
निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने
काठमाडौं, ९ असोज–निर्वाचन आयोगले आगामी कात्तिक मसान्त ९कात्तिक ३०० सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन…
जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री कार्की
काठमाण्डौ, ९ असोज–अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गएको भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा दमन गर्ने गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज राष्ट्रका नाममा सम्बोधन…
