आज महानवमी, सिद्धिदात्रीको पूजा आराधना

काठमाडौं, १५ असोज–आजआश्विन शुक्ल नवमी। महानवमी पर्व मनाइँदैछ। महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प…

नेता नेम्बाङले दिए धरमपुरका खेलाडीहरुलाई १५ थान फुटबल र भलिबल

धरमपुर, १४ असोज–युवा शक्तिलाई खेलकुदको माध्यमद्धारा समाज रुपान्तरमा सहभागिता गराउने उदेश्यले शिबसताक्षी–१ धरमपुरका दुर्गा नेम्बाङले आधा दर्जन क्लबलाई फुटबल र भलिबल वितरण गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर…

समुन्नत राष्ट्र निर्माणमा सघाउन पूर्वप्रधानमन्त्री माधव नेपालको आग्रह

काठमाडौं, १४ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्र माधवकुमार नेपालले विविधताले भरिपूर्ण नेपाली समाजमा सबै जाति तथा समुदायका संस्कृतिको संरक्षणबाट एकापसमा सहयोग, सद्भाव र सामाजिक एकता अभिवृद्धि हुने बताएका…

प्रधानमन्त्री कार्कीको सचिवालयमा सल्लाहकार नियुक्त

काठमाडौं, १४ असोज–प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छन्। प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन्।…

इटहरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

विराटनगर, १४ असोज–सुनसरीको इटहरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ की २५ वर्षीया अनिशा भट्टराईको उनकै श्रीमान सुमन दाहालले सोमबार साँझ हत्या गरेको…

नेकपा (एकीकृत समाजवादी) ले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौं, १४ असोज–नेकपा .एकीकृत समाजवादी) ले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गर्नुभएको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने…

जङ्गली हात्तिको आक्रमणबाट ज्यान गुमाएकी राई परिवारलाई बीमा वापतको ५ लाख प्रदान

दमक, १२ असोज–सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले जङ्गली हाक्तिको आक्रमणबाट ज्यान गुमाएकी दमक–१ की सदस्य सुनिता राईको परिवारलाई बीमा बापत रु ५ लाख नगद उपलब्ध गराएको छ ।…

सौजन्य वचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

धरमपुर, १२ असोज–झापाको धरमपुरको मंगलाबारे बजारमा सञ्चालित सौजन्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार पाँचौ वार्षिक साधरणसभा सम्पन्न गरेको छ । वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८१।०८२ मा गरेका वित्तिय गतिविधिहरुसहित…

पार्टीको सबै तहमा ३० वर्ष मुनिका युवा समेट्न विश्वप्रकाशले सुझाएका उपाय

काठमाडौं, ११ असोज-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विधान संशोधनमार्फत रुपान्तरणको थालनी गर्नुपर्ने बताएका छन्। बाराको कलैया र पर्साको बीरगन्जमा शुक्रबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टिभित्र…

सर्लाहीमा स्कर्पियोले ठक्कर दिँदा दुई युवाको मृत्यु

लाहान, ११ असोज–सर्लाहीमा स्कर्पियोले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका(५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार…