संसद अवरुद्ध गरेर एमसीसी पास गर्ने खेल त होइनः भीम रावल

काठमाडौं, १ पुष–नेकपा (एमाले) का नेता भीम रावलले आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि प्रश्न उठाएका छन्। उनले सरकारका कामकारबाही गर्न दिएर संसद अवरुद्ध गर्नुको औचित्यमाथि प्रश्न उठाएका हुन्।…

कांग्रेस महामन्त्री पदको मत गणना शुरु

काठमाडौं, १ पुष–नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मत गणना शुरु भएको छ । अहिले बिहान करिब साढे १० बजेदेखि मत गणना शुरु गरिएको केन्द्रीय निर्वाचन…

दिपेनवाला राईको अध्यक्षतामा झापामा जसपाको कार्यकारिणी समिति गठन

दमक, १ पुष–जनता समाजवादी पार्टी (जसपा) नेपालले जारी राखेको पार्टी संगठन सुढृणीकरण तथा जनजागरण अभियानको (सुज) अन्तर्गत आज सम्पन्न जिल्ला सचिवालय समितिको बैठकले दिपेनवाला राईको अध्यक्षतामा २५ सदस्यीय कार्यकारिणी समिति…

दमकमा एक जना युवाको हतियार प्रहारवाट मृत्यु

दमक ,२९ मंसिर–अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक बजारमा आज राती एक जना युवाको हत्या भएको छ । दमक -६ स्थित घिमिरे मार्केटमा आज राति ७ वजेतिर अज्ञात व्यक्तिले चलाएको हतियार…

प्रचण्डको चुनौतीः ज्ञानेन्द्रसँग मैले पाँच बुँदे सहमति गरेको प्रमाणित गर्नुस् !

काठमाडौं, १ पुष–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति गरेको कुरा प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । एमाले अध्यक्ष ओलीले युद्धकालमा…

नेपाली क्रिकेट टोलीका कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई

काठमाडौं, २९ मंसिर–नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको छ। क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको…

नेवार समुदायको फुड फेस्टिवल हुने

बिर्तामोड, २९ मंसिर–झापाको बिर्तामोडमा योमरी पुन्हिको अवसर पारेर नेवारी मौलिक परिकारको प्रदर्शन तथा बिक्री गर्ने उदेश्यले नेवाः फुड फेस्टिवल हुने भएको छ । नेवाः मिसा पुचः तथा नेवाः ल्याम्ह पुचः…

बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेका छौः माधवकुमार नेपाल

काठमाडौँ, २९ मंसिर–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताएका छन् । पार्टीको बाग्मती प्रदेश कमिटिले…

कोभिड-१९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खोप २२ लाख डोज नेपालमा आउँदै

काठमाडौं, २९ मंसिर–नेपालमा थप २१ लाख ७६ हजार डोज कोभिड १९ विरुद्धको जोन्सन एन्ड जोन्सनको खोप आउँदैछ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार भोलि र पर्सी गरी सो खोप…

पुस ४ बाट विद्यालयमै बालबालिकालाई खोप लगाइने

काठमाडौं, २९ मंसिर–पुस ४ गतेबाट बालबालिकालाई विद्यालयमै कोरोना(१९ विरुद्धको खोपल गाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले विद्यालयलाई खोप केन्द्र बनाई खोप लगाउने जानकारी दिए। उनका अनुसार…