खेलाडीमाथि गरिएको कारबाहीप्रति प्रचण्ड असन्तुष्ट, प्रधानमन्त्रीलाई गराए ध्यानाकर्षण
काठमाडौं, २ पुष–प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार प्रचण्डले कांग्रेसको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई…
माओवादी प्रदेश १ को अध्यक्षमा बिजय साम्पाङ राईको दावी
बिर्तामोड, १ पुष–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं १ को अध्यक्षमा मणिकुमार साम्पाङ राई (जियज) ले दावी गरेका छन् । मंसीर २५ र २६ गते मोरङको विराटचौकमा सम्पन्न माओवादी…
को हुन् कांग्रेस महामन्त्री शर्मा ?
काठमाडौँ, १ पुष–नेपाली कांग्रेसको महामन्त्री पदमा दुई युवा हस्तीहरू उदाएका छन् । लोकप्रिय मतसहित गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्री पदमा बाजी मारेका छन् । प्रकाशमान सिंह खेमाबाट महामन्त्री बनेका…
राष्ट्रिय सभा निर्वाचनका लागि मतदान केन्द्र तोकियो
काठमाडौं, १ पुष–निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र तोकेको छ। आयोगले प्रदेश १ मा २ वटा मतदानस्थल र अन्य ६ प्रदेशमा १/१ वटा…
नवनिर्वाचित महामन्त्री थापा भन्छन्ः ‘अब मलाई थाक्ने, चुक्ने समय छैन’
काठमाडौं, १ पुष–नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले धेरै मत पाएपछि आफ्नो जिम्मेवारी बढेको बताएका छन्। महामन्त्री पदमा झण्डै दुई तिहाई मतसहित विजयी भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले भने, धेरै…
सुरुङ्गामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुरुङ्गा, १ पुष–झापाको सुरुङ्गामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार राति ११.५० बजे तिर कनकाई ३ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ५७१३ नम्बरको…
जंगली हात्तीको आक्रमणबाट सुरुङ्गामा एकजनाको मृत्यु
सुरुङ्गा, १ पुष–जंगली हात्तीको आक्रमणबाट झापाको सुरुङ्गामा विहिबार एकजना वृद्धको मृत्यु भएको छ । जंगलमा घाँस काटन गएका एक वृद्धलाई हात्तीले आक्रमणमा परेर कनकाई नगरपालिका २ जामुनखाडी सिमसार तथा पर्यटकीय…
काँग्रेस महामन्त्रीमा थापा र शर्मा निर्वाचित
काठमाडौँ, १ पुस–नेपाली काँग्रेसको महामन्त्रीमा युवा नेताद्धय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतपरिणाम सार्वजनिक गरि महामन्त्रीमा थापा र…
गच्छदारले कांग्रेस उपसभापतिमा दुई मतले हारेपछि निर्वाचन समिति गुहारे
काठमाडौं, १ पुष–नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहार्नुभएको छ । बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग…
प्रदेश-१ मा माओवादी केन्द्रमा नेतृत्व चयन गर्न विवाद
विराटनगर, १ पुष–प्रदेश नं १ को नेतृत्व चयन गर्न रस्साकस्सी भएपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कार्यदल गठन गरेको छ । आकांक्षी बढेपछि अध्यक्षसहितका पदाधिकारी चयन गर्न नेतृत्व सकसमा…
