शिवसताक्षीका चार जना स्वयमसेवीका सम्मानित

शिबगञ्ज, १९ मंसिर– २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेवीका दिवसको अवसरमा शिवसताक्षी नगरपालिकाले नगर क्षेत्रमा निरन्तर सेवा गर्दै आएका चार जना स्वयम्सेवीकालाई सम्मान गरेको छ। नगरको सभाहलमा आयोजित कार्यक्रममा लामो…

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले एकता सभा गर्ने

ताप्लेजुङ, १९ मंसिर–नेपाली कम्युनिष्ट पार्टी जिल्ला कमिटी ताप्लेजुङले आगामी मंसिर २५ गते एकता सन्देश सभा गर्ने भएको छ । आज (शुक्रबार) ताप्लेजुङमा पत्रकार सम्मलेनको आयोजना गरि नेकपा झापाले एकता सन्देश…

एमाले कोशी प्रदेशबाट सचिव बन्ने नेताहरुको लर्को

दमक, १९ मंसिर–नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै गर्दा कोशी प्रदेशबाट पदाधिकारी, विशेष गरी सचिव पदमा दाबी गर्ने नेताहरूको लर्को देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश समेत…

आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, बोट-बिरुवामा रङरोगन

बिर्तामोड, १९ मंसिर–अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा झापाको बिर्तामोड–३ बिर्ताबजार सडक आसपास रहेका बोटबिरुवामा रंगरोगन गरिएको छ । सहारा नेपालको आयोजना तथा ग्लोवल लनिङ ल्याव, इन्टरनेशनल भोलेन्टियर्स इयर २०२६, र बिर्तामोड…

गुण्डुमा ओली र पोखरेलबीच भेटः के कुरा भयो ?

काठमाडौँ, १९ मंसिर–११औँ महाधिवेशनको संघारमा अध्यक्ष पदका लागि तयारी गरिरहेका नेता ईश्वर पोखरेल नेतृत्वको टिम गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । पोखरेलसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली…

एनपिएलमा आज जनकपुर र लुम्बिनी भिड्दै

काठमाण्डौं, १९ मंसिर–सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे साविक विजेता जनकपुरले लुम्बिनीसँग खेल्नेछ। प्रतियोगितामा लुम्बिनीले…

बेलबारीमा ट्याक्टर दुर्घटना, एक युवाको मृत्यु

बेलबारी, १८ मंसीर–मोरङको बेलबारी–७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ । आज विहिबार दिउँसो बेलबारी–७ बाहुनी बजार नजिकै ट्याक्टर अनियन्त्रित भएर…

आज उधौली, देशैभरि सार्वजनिक बिदा

दमक, १८ मंसिर–मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ। मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र,…

जित्नैपर्ने दबाबमा चितवन राइनोज र पोखरा एभेन्जर्सलाई

काठमाडौँ, १८ मंसिर–त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछ। पहिलो खेल ११ः ४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज हुनेछ। यस्तै…

आज किरात समुदायले उधौली चाड मनाउँदै

दमक, १८ मंसिर–मार्गशीर्ष शुक्ल अर्थात् मंसिरे पूर्णिमा। विभिन्न समुदायमा फरक–फरक नामले बिहीबार यो पर्व मनाइँदैछ। सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने…