सरकार कुनै हालतमा ढल्दैनः रामचन्द्र पौडेल

धनगढी, ६ कार्तिक–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकार कुनै हालतमा नढल्ने र अर्ली इलेक्सन पनि सम्भव नभएको बताएका छन् । शनिबार सुदूरपश्चिम प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि…

१० बुँदे भन्ने साथीहरुको एमालेमा हरिबिजोग छः अध्यक्ष नेपाल

काठमाडौँ, ६ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गरेका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले…

ताप्लेजुङको पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

फुङ्लिङ (ताप्लेजुङ), ६ कार्तिक–दसैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।…

५१३ संक्रमित थपिए, थप आठजनाको मृत्यु, ८१७ निको

काठमाडौं, ६ कार्तिक–नेपालमा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९३१ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ५१३ जनाको नतिजा पोजिटिभ आएको हो ।…

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

जनकपुरधाम, ६ कार्तिक–नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष वरिष्ठ पत्रकार रामानन्द प्रसाद गुप्ताको निधन भएको छ। उपचारको क्रममा उपाध्यक्ष गुप्ताको शुक्रबार राति निधन भएको हो। रक्तचापका दीर्घरोगी गुप्ताको बुधबार…

प्रतिगमनको नेतृत्व पाँच दलीय गठबन्धनले गरिरहेको छः ओली

काठमाडौं, ६ कात्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धन प्रतिगामी गठबन्धन भएको आरोप लगाएका छन् । आज वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष…

माधव समूह बाहिरिएपछि एमाले एकढिक्का छः ओली

काठमाडौं, ६ कात्तिक–माधवकुमार नेपालले आफ्नो समूह लिएर बाहिरिएपछि पार्टी एक ढिक्का रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन् । देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन गर्दै ओलीले अहिले पार्टीमा…

विपत्ति सामना गर्न अन्तर्राष्ट्रिय समुदायको साथ लिनुपर्छः गृहमन्त्री

काठमाडौं, ६ कार्तिक–गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौती रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा…

बाढी–पहिरो प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग

काठमाडौं, ६ कार्तिक–सुशील कोइराला मेमोरियल फाउन्डेसनले बेमौसमी बाढी–पहिरो प्रभावित किसानलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । कृषि प्रधान देश नेपालमा असोज ३१ गतेदेखि सुरु भएको बेमौसमी वर्षाका कारण…

इङलिस प्रिमियर लिगः आर्सनल विजयी

काठमाडौं, ६ कात्तिक–इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो । आर्सनलका लागि…