इच्छाराज तामाङमाथि १,१४७ उजुरी, १८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं, ७ कात्तिक–पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि हालसम्म १,१४७ जाहेरी र चार अर्ब ५५ करोड बढी बिगो दाबी गरी प्रहरीमा उजुरीको चाङ लागेको छ । यो क्रम…

टाउकोको मूल्य ५० लाख डलर तोकिएका कुख्यात लागुऔषध तस्कर पक्राउ

एजेन्सी (काठमाडौं), ७ कात्तिक–अमेरिकाले ५० लाख डलर टाउकोको मूल्य तोकेको कुख्यात लागुऔषध तस्कर कोलम्बियामा पक्राउ परेका छन् । कोलम्बियाको ‘मोस्ट वान्टेड’ लागुऔषध तस्कर र देशको सबैभन्दा ठूलो आपराधिक गिरोहका नेता…

एक साता पछि धकेलियो प्रदेश-१ को सत्ता हेरफेर

मोरङ, ७ कात्तिक–प्रदेश–१ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मको लागि स्थगित भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा…

देलान् त प्रधानन्यायाधीश जबराले राजीनामा ?

काठमाडौँ, ७ कात्तिक–सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायिक क्षेत्रको आलोचनाको घेरामा परेका छन् । तासको म्यारिज खेलाई दिमागी खेल भन्नेदेखि श्रीमती हत्याका आरोपी शसस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइरालको…

गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल

धादिङ, ७ कात्तिक–पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख  १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी…

एमाले अध्यक्ष ओली आज झापा जाँदै

काठमाडौं, ७ कार्तिक–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्लातर्फ जाने भएका छन्। पार्टी तीनजना शीर्ष नेतालाई लिएर अध्यक्ष ओलीको टिमले झापा र मोरङमा आयोजना हुने…

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा, ७ कात्तिक–पूर्व-पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०१–००१ ख ३५२० नंको ट्रक…

अनिश्चित बन्दै कांग्रेसको १४ औं महाधिवेशन

काठमाडौं, ७ कात्तिक–सत्तारूढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन थप अनिश्चित बन्दै गएको छ । पटक–पटक गरी पाँच पटक अधिवेशनको कार्यतालिका हेरफेर गरिसकेको कांग्रेसले फेरि पनि महाधिवेशनको घोषित कार्यतालिकालाई धकेल्ने तयारी…

मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै

दमक, ७ कात्तिक–प्रदेश नम्बर–१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वास मत लिँदै छन् । विश्वासको मतसम्बन्धी प्रस्ताव आचार्यले शुक्रबार नै प्रदेशसभाको बैठकमा टेबुल गरेका छन् । प्रस्ताव उपर छलफलपछि मुख्यमन्त्रीले…

प्रधानमन्त्री पूर्वको बाढी-पहिरो प्रभावित जिल्लाको भ्रमणमा

काठमाडौं, ७ कात्तिक–प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका जिल्लामा बाढी–पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि पूर्वी जिल्लामा जाँदैछन् । प्रधानमन्त्री देउवा आज पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी–पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा जाने…