ओमानमाथि नेपालको ७ विकेटको जित

काठमाडौं, ३ असोज–आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ। घरेलु मैदान अल अमिरातमा ओमानले दिएको १ सय २२ रनको लक्ष्य…

राष्ट्र, गणतन्त्र र संविधान बचाउन माओवादी शक्ति एक हुनुपर्छः प्रचण्ड

ललितपुर, ३ असोज–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र, गणतन्त्र र संविधान बचाउन र संविधानविरोधीको षड्यन्त्रलाई परास्त गर्न माओवादी शक्तिहरू एक हुनुपर्ने बताउनुभएको छ । जसपा…

प्रसारण लाइन अभावमा विद्युत खेर गइरहेको छः घिसिङ

हेटौंडा, ३ असोज–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन् । हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुगेका निर्देशक घिसिङले…

एमालेको नाम लिने वित्तिकै जनताले नाक खुम्च्याउन थालेः माधवकुमार नेपाल

कास्की, ३ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको इज्जत प्रतिष्ठा सबै गुमेको बताएका छन् । संविधान दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) पार्टीले आयोजित लोकतन्त्र एवं संविधान रक्षाको…

एमालेमा अध्यक्षसहित सबै प्रत्यक्ष निर्वाचित हुने, ७० वर्षे उमेर हद कायमै

काठमाडौं, ३ असोज –पार्टीभित्र असन्तुष्टि बढेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्षसहितका सबै पदाधिकारीहरु प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यवस्था प्रस्ताव गरेको छ । दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद…

शिवसताक्षीमा प्याव्सनको नयाँ नेतृत्व

झिलझिले, ३ असोज–निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) शिवसताक्षी नगरको अध्यक्षमा रामकुमार सुहाङ चुनिएका छन् । आगामी तीव वर्षका लागि भएको नगर अधिवेशनले उपाध्यक्षमा उदय प्रकाश राई , सचिवमा…

प्रेस संगठन नेपाल मोरङको प्रथम जिल्ला भेला सम्पन्न

पथरीशनिश्चरे, ३ असोज–प्रेस संगठन नेपाल मोरङको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । प्रेस संगठन नेपाल मोरङद्वारा आईतबार पथरीशनिश्चरे नगरपालिका-२ हरियाली सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा उक्त भेला भएको हो…

संविधानको सफल कार्यान्वयनबाट मुलुकमा समृद्धि ल्याउने लक्ष्यमा छौँः प्रधानमन्त्री

काठमाण्डौं, ३ असोज–प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने लक्ष्यअनुसार सरकार अगाडि बढिरहेको बताएका छन्। संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री…

पत्रकार थापा र कार्टुनिष्ट सायमीले गरे विभूषण नलिने घोषणा

काठमाडौं, ३ असोज–पत्रकार हरिबहादुर थापा र कार्टुनिष्ट रवीन सायमीले सरकारले प्रदान गरेको विभूषण नलिने घोषणा गरेका छन्। सरकारले थापालाई ‘सुप्रबल जनसेवाश्री’ र सायमीलाई ‘प्रवल जनसेवा श्री’ दिने निर्ण गरेको छ।…

डा अशेष ढुंगाना र पत्रकार कृष्ण ज्वाला देवकोटाले पदक नलिने

काठमाडौं, ३ असोज–वीर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाले संविधान दिवसको अवसरमा विभूषित गरिने पदक अस्वीकार गर्ने उद्‍घोष गरेका छन्। सरकारले उनलाई प्रवल जनसेवाश्री पदकद्वारा विभूषित गरेको थियो। तर,…