एमाले फुटेको होइन, काँचुली फेरेकोः गोकुल बास्कोटा

कास्की, ५ असोज–नेकपा एमालेका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले एमाले फुटेको नभई काँचुली फेरेको बताएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा…

आन्दोलनबाटै नेकपा (एकीकृत समाजवादी) लाई नयाँ दिशा र उचाईमा लैजान आवश्यक छः लामा

दमक, ४ असोज–नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय महासचिव आरती लामाले विद्यार्थी आन्दोलन मार्फत नेकपा (एकीकृत समाजवादी) लाई नयाँ दिशा र उचाईमा लैजानुपर्ने जोड दिएकी छन् । आज…

समाचारमा कुनै सत्यता छैन्, नगर सभापतिमा आफ्नो उम्मेद्वारी यथावत छः पदम थापा

शिबगञ्ज, ४ असोज–नेपाली काँग्रेस पार्टीको आसन्न १४औं महाधिवेशनमा झापा शिबसताक्षी नगरका सभापतिका उम्मेद्वार पदम थापाले केही सञ्चार माध्यमहरुमा आफ्नो विषयमा प्रकाशन र प्रसारण भएको समाचारप्रति अनबिज्ञ रहेको बताउनुभएको छ ।…

ओली जत्तिको झुट बोल्न सिपालु मान्छे नेपालमा अरु कोही छैनः प्रचण्ड

काठमाडौं, ४ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जतिको झुट बोल्न सिपालु नेता नेपालमा अरु कोही नभएको भन्दै कडा आलोचना गरेका छन् । शहीद…

खोलाले बगाएर बालिकाको मृत्यु

काठमाडौं, ४ असोज–सिन्धुलीमा खोलाले बगाएर ८ वर्षीया बालिकाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–६ शिवनगर तल र कारागारकोबीचको ग्वाङखोलामा खेल्ने क्रममा शिवनगरका ८ वर्षीया सुभश्री परियारको मृत्यु भएको हो…

२,९५७ ले जिते कोरोना, १,०९५ नयाँ थपिए, आठको मृत्यु

काठमाडौं, ४ असोज–नेपालमा पछिल्लो २४ घण्टामा १,०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा…

झलनाथ र माधवका लागि ठूलो सहयोग गरिरहेका छौं, मेहनतको फल लाग्या पनि छः प्रचण्ड

काठमाडौं, ४ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र झलनाथ खनालका लागि आफूहरुले ठुलो सहयोग गरिरहेको बताएका छन् । नेपाल र खनाल ‘ठीक ट्र्याक’मा हिंड्न जमर्को…

दमक र शिबसताक्षीमा नेकपा (एकीकृत समाजवादी) नगर कमिटी घोषणा हुदैं

दमक, ४ असोज–झापामा नेकपा (एकीकृत समाजवादी) ले जिल्लाभर गाउँ र नगर कमिटी विस्तारका कार्यलाई तिब्र बनाउने भएको छ । असोज ९ गते शनिबार दमकमा नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी…

केपी ओलीविरुद्ध मुद्धा लड्नेहरुले मेडल पाएः नेम्बाङ

काटमाडौं, ३ असोज–नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टी फुटाउने र केपी शर्मा ओलीविरूद्ध लागेकाहरुले मेडल पाएको बताएका छन् । आइतबार एमालेले संविधान दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेम्बाङले यस्तो आरोप…

केपी शर्मा ओलीलाई जनताले सजाय दिन्छन्ः माधवकुमार नेपाल

कास्की, ३ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीका कारण एमाले भन्न समेत नाक र मुख खुम्च्याउने अवस्था आएको बताएका छन् । पोखरामा आइतबार आयोजित पार्टी कार्यकर्ता…