अग्रज पत्रकार लीला बराल जनसेवाश्री पदकद्धारा सम्मानीत हुने
झापा, ३ असोज–झापाका अग्रज पत्रकार लीला बराल संविधान दिवसको अवसरमा जनसेवाश्री पदकद्धारा सम्मानीत हुने भएका छन् । कान्तिपुर दैनिकमा लामो समय पत्रकारिता गरेका बराल ७ औ संबिधान दिवसका अवसरमा राष्ट्रपतिद्धारा…
कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जिते
दमक, २ असोज–कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाईपछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख…
सताक्षीधाममा विश्व सरसफाई कार्यक्रम सम्पन्न
अनिलदेब राई/झिलझिले, २ असोज–बिश्व सरसफाई दिवसको अवसर पारेर आज झापाको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाम मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । धार्मीक तथा पर्यटकीय क्षेत्रमा आगान्तुक पाहुनाहरुका लागि स्वच्छ…
सतासीधाम स्पोटिङ क्लबलाई वाटर किङ्डम पार्क एण्ड रिसोर्टले गर्यो मुख्य प्रायोजन
झिलझिले, २ असोज–मोफसलमा रहेर नेपाली फुटबलको श्रीबृद्धिमा निरन्तर सघर्षरत झापाको झिलझिलेस्थित सतासीधाम स्पोटिङ क्लबलाई वाटर किङ्डम पार्क झिलझिलेले मुख्य प्रायोजन गर्ने आज सम्झौता भएको छ । सतासीधाम स्पोर्टिङ्ग क्लबबाट सहिद…
संघीय लिम्बूवान मञ्च नेपालले शिबसताक्षी नगरको ११ वटै वडा र नगर सम्मेलन गर्दै
झिलझिले, २ असोज–पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र पक्षधर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तगर्त संघीय लिम्बूवान मञ्च नेपालले संगठन सुढृढिकरण कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । संघीय लिम्बूवान मञ्च शिबसताक्षी नगर…
प्रतिनिधिसभा विघटन प्रतिनिधिसभाले मात्रै गर्न सक्छः सभामुख
काठमाडौं, २ असोज–सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संघीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूत रूपमा संघीय संसद् ठिक बाटोमै अघि बढिरहेको बताएका छन् । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज आयोजित…
अनेरास्ववियुको अध्यक्षमा बराल, महासचिवमा बडाल
काठमाडौं, २ असोज–नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छन्। शनिबार काठमाडौंमा भएको केन्द्रीय सचिवालयको बैठकले बरालको नेतृत्वमा कमिटी गठन गरेको हो। बैठकले उपाध्यक्षमा कल्पना वाइवा र…
संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ५३१ कैदीलाई माफी
काठमाडौं, २ असोज–संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय ३१ जनालाई माफी भएको छ। नेपालको संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को मिति भदौ २९ गतेको सिफारिसमा ५ सय ३१ जनालाई…
जसपा संविधान दिवसको कार्यक्रममा सहभागी नहुने
काठमाडौं, २ असोज–सत्ता गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारले घोषणा गरेको संविधान दिवस-२०७८ मा भाग नलिने भएको छ । संविधानमा धेरै धाराहरूमा विभेदकारी प्रावधानहरू राखिएको भन्दै जसपाले…
अहिलेका सत्ताधारी बरफका डल्ला हुन्, चुनावपछि पग्लिन्छन्ः ओली
काठमाडौं, २ असोज–प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ताधारी गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको बरफको डल्ला’ को संज्ञा दिएका छन् । उनले सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै चुनावपछि आइसका डल्ला…
