दमकका विद्यालयहरु असोज पहिलो सातादेखि खुल्ने

दमक, २९ भदौं–कोरोना महामारी कारण लामो समयदेखि बन्द रहेका दमकका विद्यालयहरु अव खुल्ने भएका छन् । कोरोनाको जोखिम केहि कम भएको भन्दै दमक नगरपालिकाले आफ्नो मातहतमा रहेका शैक्षिक सस्थाहरुलाई असोज…

पार्टी बनाउन होइन, एमाले कमजोर पार्न पार्टी फुटाएः ओली

बिर्तामोड, २९ भदौ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टी बनाउन होइन, एमाले कमजोर पार्न पार्टी फुटाएको आरोप लगाएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीले आज…

किन जोखिममा छन् विद्यालय जाने बालबालिका ?

काठमाडौं, २९ भदौं–स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता ड.समीरकुमार अधिकारीका अनुसार बालबालिकाले जनस्वास्थ्यको सहि मापदण्ड पालना गर्न सक्दैनन् । ‘हातले नाक, मुख नछोउ र बाहिर नजाउ भनेर अभिभावकले सम्झाए पनि विद्यालयमा पुगेपछि पालना…

नेपालबाट तत्काल दुई सय मेगावाट बिजुली लैजान बंगलादेश इच्छुक

काठमाडौं, २९ भदौं–नेपाल र बङ्गलादेशका सहसचिवस्तरीय बैठकले प्रस्तावित दुई ठूला आयोजनामध्ये एक परियोजनालाई संयुक्त लगानीमा निर्माणका लागि प्रस्ताव गरेको छ । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट कुल नौ हजार मेगावाट…

आज राष्ट्रिय बाल दिवस

काठमाडौं, २९ भदौं–राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ। नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो। त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई…

देउवा सरकारको दुई महिना पूरा, मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउला ?

काठमाडौं, २९ भदौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज दुई महिना पूरा भएको छ। संविधानको धारा ७६ (५) बमोजिम असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषदलाई…

बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

कावासोती, २९ भदौं–पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन्। कडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२-००१ नंको…

‘बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक’

सिन्धुपाल्चोक, २९ भदौं–नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी…

चार महिनापछि खोलियो हलेसी मन्दिर

खोटाङ, २९ भदौं–चार महिनादेखि बन्द गरिएको हलेसी मन्दिर सोमबारदेखि खुला गरिएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन…

नेपाली काँग्रेसलाई जनताका साझा र प्रमुख पार्टी बनाउन एकजुट बनौंः तुलाराम बोखिम

झिलझिले, २८ भदौं–झापाको शिबसताक्षीमा नेपाली काँग्रेस पार्टीको नगर सभापतिका उम्मेद्वार तुलाराम बोखिमले आगामी निर्वाचनमा काँग्रेसलाई शिबसताक्षीको ठूलो दल वा प्रमुख शक्तिको रुपमा स्थापित गर्न पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकहरुलाई एकजुट…