वागमतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मा

हेटौंडा, २८ भदौं–नेकपा (एकीकृत समाजवादी) वागमती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद…

सांसद झलकसिंह दर्लामी बाढी प्रभावित क्षेत्रको अवलोकनमा

दमक, २८ भदौं–प्रदेश सांसद एबम् नेकपा (माओवादी केन्द्र) झापाका सह ईन्चार्ज झलकसिंह दर्लामीसहित गौरिगञ्जका स्थानीय जनप्रतिनिधि, सरकारी प्रतिनिधि, सामाजिक र राजनीतिकर्मीले बाढी प्रभावित क्षेत्र माहाभाराका विभिन्न गाउँहरुमा स्थलगत अवलोकन गर्नुभएको…

अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता

मस्कट (ओमान), २८ भदौं–आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले चौथो विकेट गुमाएको…

सोमबार थपिए १,४८६ कोभिड संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं, २८ भदौं–पछिल्लो २४ घण्टामा देशभर १ हजार ४८६ जना कोभिड संक्रमित थपिएका छन् । १६ हजार ५३९ वटा नमुनाको परीक्षण गर्दा १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो…

धरमपुर मंगलबारे बजारका आगलागी पीडितलाई माओवादी केन्द्रद्वारा राहत वितरण

धरमपुर, २८ भद्रौ-नेकपा (माओवादी केन्द्र) शिबसतासी नगर कमिटीले आज झापाको धरमपुरमा आगलागीबाट पीडित दुई परिवारलाई राहत स्वरुप लुगा सिलाउने मेसिन वितरण गरेको छ । शिबसतासी- २ का अध्यक्ष भिम नेम्बाङको…

धरमपुरका आगलागी पीडितहरुलाई माओवादी केन्द्रद्वारा राहत वितरण

धरमपुर, २८ भद्रौ-नेकपा (माओवादी केन्द्र) शिबसतासी नगर कमिटीले आज झापाको धरमपुरमा आगलागीबाट पीडित दुई परिवारलाई राहत स्वरुप लुगा सिलाउने मेसिन वितरण गरेको छ । शिबसतासी- २ का अध्यक्ष भिम नेम्बाङको…

निपाह भाइरस संक्रमण, सतर्कता अपनाउन विज्ञको सुझाव

काठमाडौं, २८ भदौं–भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा…

एमालेमा १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

काठमाडौं, २८ भदौं–नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय…

गठबन्धनमा सहमति नजुट्दा तनावमा देउवा

काठमाडौं, २८ भदौं–प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता…

लिड्समाथि लिभरपुलको जित

काठमाडौं, २८ भदौं–लिभरपुलले प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । १० खेलाडीमा सीमित लिड्समाथि…