पहिलोपल्ट आज संसद बैठकमा सहभागी हुँदै एकीकृत समाजवादी

काठमाडौं, २३ भदौं–नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो । बुधबार ४ बजे…

प्रधानमन्त्री भन्छन्ः ‘एमसिसी अनुदान हो, अनावश्यक राजनीति नगरौ’

काठमाडौं, २३ भदौं–प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का नाममा अनावश्यक राजनीति भएको बताएका छन्। मंगलबारको कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी विकासका…

मुख्यमन्त्री शाक्यले ९ जना मन्त्री थप्दै

हेटौंडा, २३ भदौं–बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको छ । आधिकारिक रुपमा एमाले विभाजन भएर अल्पमतमा पर्न लागेको सरकारले आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागेको हो। मुख्यमन्त्री अष्टलक्ष्मी…

गृहमन्त्री खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी गराउने

काठमाडौं, २३ भदौं–गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी दिने भएका छन् । आजदेखि सुरु हुने संसदको अधिवेशनको पहिलो बैठकमा दार्चुला घटनाका विषयमा गृहमन्त्री खाँणले जानकारी गराउन लागेका हुन् ।…

अहिले विद्यालय खोल्नु कति सुरक्षित ?

काठमाडौं, २३ भदौं–काठमाडौं जिल्ला प्रशासन कार्यालयको सोमबारको बैठकले असोज १ गतेदेखि विद्यालयहरु भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा…

दमकमा हेल्दी एण्ड फ्रेस मिट-मार्टसहित यावा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर स्थापना

दमक, २२ भदौं–दमकमा एकै स्थानबाट चार-चार प्रकारका मासु र मासु जन्य बस्तुहरुसहित रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर सञ्चालनमा आउने भएको छ । दमक–८ हाइबे दक्षिणतर्फ दमक हस्पिटल नजिकै स्थापना भएको ‘हेल्दी…

गल्ती स्वीकारेर फर्किए माधव नेपाललाई क्षमादान दिन्छौंः पाण्डे

पोखरा, २२ भदौं–प्रमुख प्रतिपक्षी नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको आरोप लगाएका छन् । आज (मंगलबार) कास्कीको पोखरामा एमाले जिल्ला…

झापा, अर्घाखाँची र रुकुम पूर्वका सिडिओ कार्यसम्पादनमा उत्कृष्ट

काठमाडौं, २२ भदौ–गृह मन्त्रालयले झापा, अर्घाखाँची र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादन अति उत्कृष्ट भएको जनाएको छ । आर्थिक वर्ष २०७७।७८ मा गरिएको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गर्दै गृह…

सुदूरपश्चिममा एमालेका दुई मन्त्रीको राजीनामा

धनगढी, २२ भदौं–सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी दुई जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री…

प्रधानमन्त्रीको निर्देशनः ‘एमसीसी देशको हितमा छ, विरोधीले फैलाएको भ्रम चिर्नू’

काठमाडौं, २२ भदौं–संसद्का बैठकमा अनिवार्य उपस्थितिका लागि सत्तारुढ कांग्रेसले आफ्ना सांसदहरुलाई ह्वीव जारी गरेको छ । भोलि (बुधबार) बाट शुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरुका…