नेपाली काँग्रेस शिबसताक्षी नगर सभापतिका उम्मेद्वार बोखिमद्धारा धन्यवाद व्यक्त

झिलझिले, २२ भदौं–नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तगर्त झापाको शिबसताक्षी नगरपालिका नगर सभापतिका उम्मेद्वार युवा नेता तुलाराम बोखिमले निर्वाचनमा सहभागि हुनुहुने क्रियाशिल सदस्यहरु र मतदान कार्यमा खटिनुहुने सम्पूर्णलाई हार्दिक आभार तथा…

शिबसताक्षीका वडाअध्यक्ष एबम् प्रवक्ता नबीन इमजले नेकपा (एकीकृत समाजवादी) रोजे

झिलझिले, २२ भदौं–झापाको शिबसताक्षी–७ का वडा अध्यक्ष एबम् शिबसताक्षी नगरपालिकाका प्रवक्ता नवीन इमजले आज भद्रपुरस्थित जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल दर्ताको सनाखत गर्नुभएको छ । नेकपा (एमाले) बाट स्थानीय निर्वाचनमा…

झापामा एक वडा अध्यक्षसहित ७ ले जनाले रोजे नेकपा (एकीकृत समाजवादी)

दमक, २२ भदौं–झापामा शिवसताक्षी नगरपालिका ७ का वडाअध्यक्ष नविन इजम सहित ७ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा जिल्ला…

आज कुशे औंशी, बाबुको मुख हेर्ने दिन

काठमाडौं, २२ भदौं–प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा…

नेपालले आज पीएनजीसँग एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौं, २२ भदौं–नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनज) सँग पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ। दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो। दोस्रो खेल…

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म गरिने

काठमाडौं, २२ भदौं–सरकारले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्रबहादुर कार्कीले…

दल रोज्ने अन्तिम दिन आज

काठमाडौं, २२ भदौं–निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदैछ । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर…

१५ महिनापछि यो सरकार खोजेर भेटिँदैनः ओली

काठमाडौं, २१ भदौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलिक दिनको पाहुनामात्र भएको बताएका छन् । सोमबार युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले षडयन्त्रबाट जन्मिएको सरकारलाई सकेसम्म छिटो विदा…

इलाममा दुई पालिका प्रमुखसहित ५६ जना जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

इलाम, २१ भदौ–इलाममा दुई पालिका प्रमुखसहित ५६ जना जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचत क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, माईजोगमाई गाउँपालिकाका…

कविताले दमकस्थित वृद्ध आश्रमका आमा-बुबाहरुसँग आफ्नो २९औं जन्मदिन मनाईन

दमक, २१ भदौं–झापाको दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कबिता निरौला रिजालले आज आफ्नो २९औं जन्मदिन भब्य रुपले मनाएकी छन् । दमक-१ निवासी कबिताले आज पर्न गएको आफ्नो…