दमकमा पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स नगर कमिटी गठन

दमक, १२ भदौं–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पुर्याउने उद्देश्यले गठित पुष्पलाल मित्रता केन्द्रले आफ्नो संगठन विस्तारलाई तिव्रता…

दोस्रो पुस्तालाई नेतृत्त्व हस्तान्तरण गर्न तयार छुः माधव नेपाल

काठमाडौं, १२ भदौं–नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गरेका छन् । पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका दोस्रो…

१,८५७ संक्रमित थपिए, थप २७ जनाको मृत्यु, दुई हजार २२२ निको

काठमाडौं, १२ भदौं–नेपालमा थप एक हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १७६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ८५७ जनाको नतिजा…

मध्य पहाडी राजमार्गका विभिन्न ठाउँमा पहिरो‚ सडक अवरुद्ध

सिन्धुली, १२ भदौं–अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध मध्य पहाडी राजमार्ग लामो समयदिख अवरुद्ध छ। बिहीबार रातिदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन। राजमार्गको उदयपुरको घुर्मीदेखि सिन्धुलीको खुर्कोट खण्डका…

लोकतान्त्रिक समाजवादी पार्टी कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौं, १२ भदौं–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बबरमहलस्थित पार्टी कार्यालयमा शनिबार दिउँसो १२ बजे बस्ने बैठकमा संगठन निर्माणको विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी…

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र एमाले नेतृत्वबीच खटपट

विराटनगर, ११ भदौं–मुख्यमन्त्री भीम आचार्य मन्त्रिपरिषद् विस्तारको सुरुै विवादमा फसेका छन्। शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपछि संखुवासभाका तुलसी न्यौपानेलाई नछुटाउन निवर्तमान मुख्यमन्त्री शेरधन राईले सुझाव दिएका थिए। तर, आचार्यले…

काँग्रेस सभापति उद्धव थापाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने

दमक, ११ भदौ–नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाले पार्टीको आसन्न चौधौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । झापाका प्रथम शहीद बिश्वनाथ घिमिरेको शालिक शिलान्यास कार्यक्रमलाई अतिथिको रुपमा…

ओलीको गृहनगरमा एकीकृत समाजवादीले पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स गठन गर्दै

दमक, ११ भदौं–नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा नेकपा एकीकृत समाजवादी) ले संगठन निर्माण र विस्तार गर्ने कार्यलाई तिब्रता दिइएको छ । दमकको देबकोटा चौकस्थित सिद्धि…

एकीकृत समाजवादीले बनायो पाँच सदस्यीय स्थायी कमिटी

काठमाडौं, ११ भदौं–नेकपा (एकीकृत समाजवादी) ले पाँच सदस्यीय स्थायी कमिटी बनाएको छ । नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गर्दै स्थायी कमिटी गठन गरिएको हो । स्थायी…

प्रदेश १ मा दुई मन्त्री थपिए, लक्ष्मण तिवारी वन, बलबहादुर साम्सोहाङ सामाजिक विकास

विराटनगर, ११ भदौं– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । मुख्यमन्त्री भीम आचार्यले तेह्रथुमका लक्ष्मण तिवारीलाई उद्योग, वन तथा पर्यटन तथा ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकास…