अझै पार्टीको नेतृत्व गर्ने ओलीको संकेत

काठमाडौं, १० भदौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन् । अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन् । स्थायी…

माधव नेपाल छुटिएर गएपछि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, १० भदौं–नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ । तुल्सीलाल प्रतिष्ठान च्यासलमा १२ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमाले…

तीनवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, पाँचवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं, १० भदौं–पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन…

संसदको चौथो ठूलो शक्ति बन्यो माधव कुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी

काठमाण्डौं, ९ भदौं–निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी संसदको चौथो शक्ति बन्ने भएको छ । बुधबार राति आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिएसँगै सो…

निर्वाचन आयोगबाट एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दुवैले पाए दलको मान्यता

काठमाडौं, ९ भदौं–निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई राजनीतिक पार्टीको मान्यता दिएको छ। नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी…

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्टाटसः ‘आई एम आउट, लेट पोलिटिक्स वर्क’

काठमाडौं, ९ भदौं–नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने संकेत दिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगको विवादको प्रतिवेदन सार्वजनिक भएसँगै…

केपी ओली राष्ट्रघाती हुन्ः उपेन्द्र यादव

विराटनगर ,९ भदौ–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका छन् । विराटनगरमा आज आयोजित प्रदेश १ स्तरीय अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन…

बुधबार दमकमा ५९ सहित प्रदेश १ मा ६११ जनामा कोरोना सङ्क्रमण

दमक, ९ भदौ–झापाको दमकमा ५९ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना सङ्क्रमण भएको छ ।१ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र १ हजार ७४…

राम कट्टेल र देउमान थेवे दुवैको आकांक्षा कृष्ण सिटौलाकै टिमबाट उम्मेद्वार बन्ने

विर्तामोड ९ भदौं–नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि अध्यक्षको उम्मेद्वारका चर्चामा रहेका राम कट्टेल र देउमान थेवेले कृष्ण सिटौलाकै टिमबाट अध्यक्षको उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरेका छन् । नेपाल प्रेस…

अस्पतालमा विचौलियाः बिराटनगरबाट एकैदिन १० जना पक्राउ

मोरङ, ९ भदौ–उपचारका लागि अस्पताल आएका बिरामीलाई झुक्याएर क्लिनिकमा लैजाने १० जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । कोसी अस्पताल र नोबेल मेडिकल कलेज परिसरबाट १० जनालाई पक्राउ गरेको हो…