बाइडेनको जवाफः ‘अफगानिस्तानबाट जतिसक्दो चाँडो बाहिरिन्छौँ’

काठमाडौं, ९ भदौं–अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका जतिसक्दो चाँडो अफगानिस्तानबाट बाहिरिन खोजेको बताएका छन्। काबुल कब्जा गरेको तालिबानले ३१ अगष्टभित्र उद्दारका काम सक्न अमेरिकी गठबन्धनलाई समयसीमा दिएको छ। विदेशी सेना…

कहाँ–कहाँ छ आज बाढीको जोखिम ?

काठमाडौं, ९ भदौं–देशभर फेरि मनसुन सक्रिय भएको छ । यो केहि दिन अझै रहने मौसमविदले बताएका छन् । आज देशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान…

एमाले अध्यक्ष ओलीले आज ‘विशेष पत्रकार सम्मेलन’ गर्दै

काठमाडौं, ९ भदौं–नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) ‘विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा अहिले बिहान ११ बजे…

माओवादीले टुङ्ग्यायो सांगठनिक कार्यविभाजन, कसलाई के जिम्मेवारी

काठमाडौं, ९ भदौं–सत्तारुढ नेकपा माओवादी केन्द्रले माओवादीले टुङ्ग्यायो सांगठनिक कार्यविभाजन र नेताहरुको जिम्मेवारी टुङ्गो लगाएको छ । संगठन विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ले पाएका छन् भने पार्टी प्रवक्ता…

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

बैतडी, ९ भदौं–डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेको आरोप लगाइएको छ । वडा नम्बर–७, ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको जनाइएको हो ।…

पाकिस्तानको जितमा अफ्रिदी नायक

एजेन्सी, ९ भदौं–शाहीन शाह अफ्रिदीले समग्रमा दश विकेट लिएपछि पाकिस्तानले वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा १०९ रनको विजयी नतिजा निकालेको छ । यससँगै दुई खेलको टेष्ट शृंखला १-१ को बराबरीमा टुंगिएको…

कृष्णबहादुर महरा माओवादी केन्द्रका प्रवक्ता

काठमाडौं, ९ भदौं–नेकपा (माओवादी केन्द्र) को प्रवक्ताको जिम्मेवारी पूर्वसभामुखसमेत रहेका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले पाएका छन् । पार्टीको पछिल्लो कार्यविभाजनानुसार महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । सभामुखबाट पदमुक्त भएपछि…

कोरोनाविरुद्ध खोपः शिबसताक्षी नगरपालिकाले भदौं १७ र १९ गते भेरोसेल खोप लगाउने

शिबगञ्ज (शिबसताक्षी), ८ भदौं–झापामा आगामी भदौ ११ देखि १३ र १७ देखि १९ गतेसम्म गरी दुई चरणमा भेरोसीलको दोस्रो मात्रा खोप अभियान सञ्चालन हुने भएको छ । कोरोना भाइरसको संक्रमण…

रञ्जित धिमालले मछिन्द्रसँग गरे सम्झौता नवीकरण

काठमाडौं, ८ भदौं–नयाँ सिजनलाई मध्यनजर गर्दै डिफेन्डर रन्जित धिमालले ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । मच्छिन्द्रले २०२१/२२ का लागि रन्जितसँग सम्झौता गरेको हो । रन्जितले…

महिला एसियन कप छनोटका लागि नेपाली महिला फुटबल टोलीको घोषणा

काठमाडौं, ८ भदौ–आगामी सेप्टेम्बर तेस्रो साता उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ को छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बन्द प्रशिक्षणमा रहेका २८…