अर्को उपयुक्त जिम्मेवारी दिइए राजीनामा दिन तयार छुः हितेन्द्रदेव शाक्य
काठमाडौं, २० साउन–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा गर्न तयार रहे पनि अरु ठाउँमा विकल्प दिनुपर्ने बताएका छन् । उनले आरोप मात्रै लगाएर पदबाट हटाइए कानुनी प्रक्रियामा…
एकै दिन थपिए ४,१०७ कोरोना संक्रमित, १,५३५ जना निको, ४३ को मृत्यु
काठमाडौं, २० साउन–नेपालमा पछिल्लो ४,१०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र…
महामारी नियन्त्रणमा ४१ लाख सहयोग जुट्यो
दमक, २० साउन–दमक उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको कोरोना महामारी नियन्त्रण अभियान अन्तर्गत करीब रु ४१ लाख ७५ हजार सहयोग जुटाएको छ । सङ्घको अगुवाइमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले…
झापा र मोरङका शिविरमा बस्दै आएका भुटानी शरणार्थीलाई खोप
दमक, २० साउन–झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दै आएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका…
संक्रमितले भरिए झापाका अस्पतालहरु
दमक, २० साउन–विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६०…
ओली सरकारका नियुक्ति खारेजी सुरुः भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन
काठमाडौं, २० साउन–सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेको छ । ओली सरकारले गरेका ९२९ नियुक्तिमा नजर लगाएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद् निर्णयबाट केन्द्र र जिल्लामा पदाधिकारी रहेको आयोगलाई विघटन…
झापामा ९३ प्रतिशत रोपाइँ सकियो
बिर्तामोड, २० साउन-झापामा हालसम्म ९३ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जिल्लामा धान खेती हुँदै आएको ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमध्ये ९३ प्रतिशत…
भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि
काठमाडौं, २० साउन–सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार ९यही साउन २२ गते० देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको…
खोप लगाएको प्रमाणपत्र अब जिल्ला अस्पतालबाटै पाइने
काठमाडौं, २० साउन–कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाटै पाइने भएको छ । विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै…
वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं, २० साउन–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आजका लागि आह्वान गरेको आफूनिकट केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बस्ने तय भएको बैठक…
