प्रदेश १ को प्रदेश सभा बैठक बस्दै
विराटनगर, २१ साउन–प्रदेश १ को प्रदेशसभा बैठक आज (बिहीबार) बस्दै छ। आर्थिक वर्ष ०७८/०७९ को नीति कार्यक्रम तथा बजेट पास गरेपछि असार २५ गते स्थगित गरिएको बैठक दिनको १ बजे…
स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने, एक बेन्च एक परीक्षार्थी
काठमाडौँ, २१ साउन–स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै…
झापामा १८ सय धनीपूर्जा अलपत्र
दमक, २१ साउन–भूमिसम्बन्धी समस्या समाधान आयोग झापाले केही दिनमा वितरण गर्न लागेको १८ सय धनीपूर्जा अलपत्र परेको छ । यसअघिका आयोगले अधुरो छोडेका ३५ सय संकलित फाइलमध्ये १८ सय वटालाई…
माधव नेपाल समूहलाई एमालेको नाम दुरुपयोग नगर्न चेतावनी
काठमाडौं, २१ साउन–माधव नेपाल समुहले नेकपा एमालेको नाम दुरुपयोग गरेको भन्दै एमाले केन्द्रीय कार्यलयले आपत्ति जनाएको छ । नेपाल समूहले आज केन्द्रीय कमिटीको बैठक भन्दै आफू पक्षीय केन्द्रीय सदस्यलाई काठमाडौं…
अहिले हिँडिरहेको मार्गबाट देश समृद्धितर्फ जाँदैनः अध्यक्ष थापा
काठमाडौँ, २१ साउन–अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् । त्यसका निमित्त वैकल्पिक मार्ग आवश्यक भएको उनले बताएका छन् ।…
जापानी खोपको पहिलो खेप शनिबार आइपुग्ने
काठमाडौं, २१ साउन–जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार ल्याइने भएको छ। बिहीबार र शुक्रबार जापानबाट ती खोप ढुवानी…
वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा विशेष महाधिवेशन प्रस्ताव
काठमाडौं, २१ साउन–कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने प्रस्ताव अघि सारेको छ । क्रियाशील सदस्यता विवादले महाधिवेशन तालिका प्रभावित बनेपछि पौडेल पक्षले यस्तो…
करेन्ट लागेर दाजुभाइको मृत्यु
बैतडी, २१ साउन–जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द…
आजदेखि यूएईमा नेपालीलाई प्रवेश खुला
काठमाडौं, २१ साउन–संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । यूएईले आजदेखि लागु हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।…
खनाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज
काठमाडौं, २१ साउन–नेकपा (एमाले) को झलनाथ खनाल–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन्…
