ओलीले जहिले अध्यक्ष छाड्छन्, त्यहि बेला पार्टी एकता हुन्छः झाँक्री
काठमाडौं, १६ साउन–नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी छन् । आज अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ…
ओलीप्रति नेपालको कटाक्षः ‘फेरि प्रधानमन्त्री बन्छु भन्ठानेर जालझेल नगरियोस्’
काठमाडौं, १६ साउन–नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले फेरि पनि प्रधानमन्त्री बन्छु कि भन्ठानेर जालझेल नगर्न चेतावनी दिएका छन् । पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा…
होटलमा खोप लुकाइएको होइनः स्वास्थ्य कार्यालय झापा
झापा, १६ साउन–जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । बिर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा बिर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइरल भेरोसिल खोपसहित शुक्रबार…
मदन पुरस्कारका लागि ९ पुस्तक मनोनयनमा
काठमाडौं, १६ साउन–मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो, जसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर…
खोप प्रकरणः निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग
बिर्तामोड, १६ साउन–झापाको बिर्तामोडस्थित एक होटलबाट कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य शाखा प्रमुख ओम खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न नेकपा ९माओवादी केन्द्र० बिर्तामोड नगर समितिले…
मधेसमा शक्तिशाली बन्दै उपेन्द्र यादव
काठमाडौं, १६ साउन –‘मधेसको समस्याः विभेदको पहिचान र समाधान’ का लागि विभिन्न क्षेत्रका अगुवाको सहभागितामा २०५४ सालमा विराटनगरमा उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम विभिन्न स्वरूप पार गर्दै…
सक्रिय संक्रमित एक महिनायताकै उच्च
काठमाडौं, १६ साउन–शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः…
आउलान् असल मन्त्रीहरु ?
काठमाडौं, १६ साउन–प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पुर्याए पनि गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मपिन्त्रपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । गठबन्धनबीच मन्त्री छनोटमा…
यादव पक्ष सरकारमा, ठाकुर पक्ष जनतामा
काठमाडौं, १६ साउन–निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा परेको छ । यद्यपि,…
नेपालसँगको विवाद आज वारपार
काठमाडौं, १६ साउन–नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै…
