फेरि प्रधानमन्त्री बन्छु भनेर षड्यन्त्र कसैले नगरोसेः नेता नेपाल

काठमाडौँ, १७ साउन–नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् । वरिष्ठ नेता…

अफगानिस्तानको तीन वटा मुख्य शहरमा तालिवानको भिषण हमला

काठमाडौं, १७ साउन–अफगानिस्तानका मुख्य तीन शहरमा तालीवान बिद्रोहीेले भिषण आक्रमण गरिरहेको छ । पछिल्लो समय देशको अधिकांश ग्रामिण क्षेत्र नियन्त्रणमा लिइसकेaको तालिवान विद्रोहीले अब आफ्नो ध्यान शहरतर्फ केन्द्रित गरेको छ…

आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको सम्भावना

काठमाडौं, १७ साउन–प्रधानन्त्री शेरबहादुर देउवाले आज (आइतबार) साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको नाम टुङ्गो लगाएमा आजै मन्त्रिपरिषद्…

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, १७ साउन–नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ। पार्टी एकताको पहल गर्न भन्दै शनिबार केहीबेर बसेर स्थगित भएको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ बजे…

उदयपुरमा कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल

उदयपुर, १७ साउन–जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ। वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८…

मेलम्चीमा बाढीः १३ घर बगायो, कसरी आयो लेदोसहितको बाढी ?

काठमाडौं, १७ साउन–मेलम्ची खोलामा शनिबार रातिदेखि एक्कासि आएको बाढीले १३ वटा घर बगाएको छ । तीमध्ये सात पक्की र ६ कच्ची घर रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले…

गल्ती सच्याउलान् प्रधानमन्त्री देउवाले !

काठमाडौं, १७ साउन–सत्तारुढ दलभित्रको आन्तरिक असमझदारीका कारण प्रधानमन्त्री चयन भएको २० दिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको सरकारमा सहभागिताको विषयमा…

झापामा कोरोना सङ्क्रमणको दर बढेपछि पूर्ण निषेधाज्ञा जारी

दमक, १६ साउन–कोभिड–१९ महामारीको सङ्क्रमणको दर उच्च हुँदै गएपछि झापा जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । दुई सात अघि मात्र झापा प्रशासनले कोरोना संक्रमणको दरमा कमी आएको भन्दै जारी…

प्रदेश–१ मा थप ८०४ जनामा कोरोना संक्रमण

विराटनगर, १६ साउन–प्रदेश नम्बर–१ मा पछिल्लो २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार २६ स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा २९९ र एक हजार ४४५ को…

३,१०६ संक्रमित थपिए, थप २३ जनाको मृत्यु, एक हजार ९१६ निको

काठमाडौं, १६ साउन–नेपालमा थप तीन हजार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५१९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा तीन हजार १०६ जनाको नतिजा…