ताप्लेजुङको १०१ फोटो सार्वजनिक
काठमाडौं, १५ साउन–ताप्लेजुङको पर्यटकीय एवं साँस्कृतिक क्षेत्रका १०१ फोटो सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा ताप्लेजुङ विकास पत्रकार मञ्चद्धारा प्रकाशित गरिएको उक्त फोटो आज नेपाल पर्यटन बोर्डमा एक…
प्रदेश नं १ मा एक हजार १४४ जनामा कोरोना सङ्क्रमित थपिए
दमक, १५ साउन–प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस अवधिमा एक हजार १०४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो ।…
दमकमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम स्थगित
दमक, १५ साउन–भोलि शनिवारसम्म सञ्चालन हुने भनिएको कोभिड-१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । दमकमा कोरोना खोपको प्राप्त भायल सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ…
बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख खड्का पक्राउ
बिर्तामोड, १५ साउन–झापाको बिर्तामोडस्थित एक होटलमा नगरका कर्मचारीले लुकाएको सय भायल कोरोना बिरुद्धको भेरोसिल खोप सहित नगरका स्वस्थ्य प्रमुख नै फेला परेका छन् । शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको…
लूथरनद्वारा मोरङको पथरीशनिश्चरेका विपन्नलाई वंगूर प्रदान
पथरीशनिश्चरे, १५ साउन–मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं १० स्थित त्रिवेणी चोकका १० परिवारलाई आत्मनिर्भर बनाउन २ विउ सहित ६२ वटा वंगूरका पाठापाठी प्रदान गरिएको छ । शरणार्थी शिविर र आसपास…
महासचिव भन्छन्ः ‘आज साँझसम्म पर्खिन सकिन्छ, सहमति नभए भोलिको बैठकले निर्णय लिन्छ’
काठमाडौं, १५ साउन–आज साँझसम्म सहमतिमा आउन माधव नेपाल पक्षलाई नेकपा एमालेले आग्रह गरेको छ । अन्यथा लामो समय कुर्न नसकिने एमालेले जनाएको छ । आज साँझसम्म सहमतिमा नआए शनिबार बस्ने…
एकै दिन थपिए ३,६११ कोरोना संक्रमित, १,८१६ जना निको, २७ को मृत्यु
काठमाडौं, १४ साउन–नेपालमा पछिल्लो २४ घण्टामा थप ३,६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९,७८३ पीसीआर परीक्षण गर्दा २,४६७ जना र ४,८७८ एन्टिजेन परीक्षण गर्दा १,१४४ गरी ३,६११…
अध्यक्ष ओलीसँग भेट्न वरिष्ठ नेता नेपालको ‘आनाकानी’
काठमाडौँ, १५ साउन–एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर, १० बुँदेप्रति नै…
भीम रावलको प्रश्नः एमसीसी सम्झौता अनुमोदन नै नभई कसरी कार्यालय खुल्यो ?
काठमाडौं, १५ साउन–नेकपा (एमाले) का सांसद भीम रावलले फेरि संसद्मा अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले विभिन्न सन्धि–सम्झौताले देशको…
निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर फेरि सर्वोच्चमा
काठमाडौं, १५ साउन–निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पुनः सर्वोच्च अदालत गएका छन् । आयोगले कार्यकारिणी समितिका सदस्यको बहुमतका आधारमा उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर आफन वारेस प्रदीपकुमार पाठकमार्फत…
