मन्त्रिपरिषद् विस्तारमा देउवालाई माधव नेपाल पक्षले खोलिदियो बाटो
काठमाडौं, १५ साउन–नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारका लागि बाटो खोलिदिएको छ । सम्भवतः देउवाले आज नै मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ । पार्टी एकता प्रक्रिया…
सर्त पूरा गर्दा पनि कोरियाले कामदार लैजान मानेन
काठमाडौ, १५ साउन–नेपालीका लागि आकर्षक श्रम गन्तव्य दक्षिण कोरिया रोजगारमा अन्योल देखिएको छ। नेपाली श्रमिक लैजान कोरिया सरकारले राखेका सर्त पूरा भइसक्दा पनि उसले श्रमिक लैजान नमानेको वैदेशिक रोजगार विभाग…
सरकारी स्कार्पिओ खाल्डोमा खस्दा एक जनाको गयो ज्यान, पाँच गम्भिर घाइते
धुनषा, १५ साउन–धनुषामा आज (शुक्रबार) बिहान सरकारी नम्बर प्लेटको स्कर्पियो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । जनकपुर ढल्केबर सडक खण्ड…
न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम
काठमाडौं, १५ साँउन–सत्तारुढ पाँच दलको गठबन्धनमा बनेको सरकारले दुई साता वितिसक्दा समेत न त मन्त्रिपरिषद् विस्तार गर्न सकेको छ न त न्यूनतम साझा कार्यक्रम तय गर्न सकेको छ। गठबन्धन सरकार…
खिर खाएर साउन १५ मनाइँदै
काठमाडौं, १५ साउन–साउन १५ गते आज, नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा…
एमालेका सबै बैठक तथा भेटघाट पार्टी कार्यालयबाटै हुने
काठमाडौं, १४ साउन–पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थाल्नुभएको छ । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट पार्टीको…
माधव नेपाल पक्षलाई सरकारमा ल्याउन प्रचण्डको प्रयास जारी, कोटेश्वरमा भेटवार्ता
काठमाडौं, १४ साउन–नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर नेतृत्वको सरकारमा मन्त्रिमण्डल विस्तारको कसरत चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका…
थप ३,३६५ जनामा कोरोना संक्रमण, १,३७३ जना निको, १४ को मृत्यु
काठमाडौं, १४ साउन–नेपालमा पछिल्लो २४ घण्टामा थप ३,३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,५५५ पीसीआर र ४,६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३,३६५ जनामा संक्रमण पुष्टि…
अमेरिकामा गयो महाभूकम्प
काठमाडौं, १४ साउन–अमेरिकाको अलस्का राज्यमा ८ दशमलब २ म्याग्निच्युडको महाभूकम्प गएको छ । अलस्काको अलस्कान पेनिनसुला टापु क्षेत्रमा स्थानीय समयअनुसार बुधबार राति ९ देखि १० बजेको बिचमा महाभूकम्प गएको अमेरिकाको…
बालुवाटार छाड्नै नमान्ने ओली, आजभोलि नियमित पार्टी कार्यालयमा
काठमाडौं, १४ साउन–पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेका छन् । अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट…
