कांग्रेसले क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुङ्ग्याउने
काठमाडौं, १४ साउन–नेपाली कांग्रेस सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको छानबिन समितिले दोस्रोपल्ट प्रतिवेदन बुझाएको छ । गत १२ गते पहिलो प्रतिवेदन बुझाएको समितिलाई बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको…
शनिवारदेखि झापा जिल्ला एकसाता लकडाउन
दमक, १४ साउन–कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले आगामी शनिबार १६ गते राति १२ बजेदेखि जिल्ला भरि एक साता लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय…
रोटरी क्लव अफ दमकको आफनो छुट्टै विपत कोष
दमक, १४ साउन–रोटरी क्लव अफ दमकले विपतका समयमा राहत तथा उद्दारमा सहयोग पुरयाँउन आफनो छुट्टै कोष स्थापनाको शुरुवात गरेको छ । दमकमा रोटरी क्लवले पहिलोपटक विपत राहत कोष स्थापना गरेको…
झापामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु
दमक, १४ साउन–झापामा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट १०१ वृद्धसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षिय बृद्धसहित सोही पालिकाका ८१ वर्षिया बृद्धा, भद्रपुरका ७०…
प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस
काठमाडौँ, १४ साउन–प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच…
झापासहित १७ जिल्ला कोरोनाको तेस्रो लहरको उच्च जोखिममा
काठमाडौँ, १४ साउन–निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ । खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४।२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या…
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता
काठमाडौं, १४ साउन–प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहान सत्ता…
झापाका दश पालिकामा सिलबन्दी
दमक, १४ साउन–कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी…
बाघ दिवसः बाघ संरक्षणमा उत्साहजनक उपलब्धि, मानव–बाघ द्वन्द्व भने भयावह
काठमाडौं, १४ साउन–हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्वः मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै…
अखिल फोर्सको राष्ट्रिय भेला, माधव नेपालले सम्बोधन गर्ने
काठमाडौं, १४ साउन–नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शनिबारका लागि बबरमहलस्थित…
