ओलीको भाउँतोमा लाग्दा महन्थ–राजेन्द्रको बेहाल

काठमाडौं, १३ साउन –केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उनीहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लागेका थिए…

झलनाथ खनाललाई दोस्रो अध्यक्ष बनाउन माधव नेपालको प्रस्ताव

काठमाडौं, १३ साउनûप्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरू समक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् ।…

एमाले फुट्न कति चाहिन्छ संख्या ?

काठमाडौं, १३ साउन–एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ–आगामी महाधिवेशनसम्मका निम्ति अन्तरिम व्यवस्था गरेर विधानमै दुई अध्यक्ष राख्ने र प्रत्येक निर्णयमा दुबैको हस्ताक्षर अनिवार्य गर्ने भनिन्छ, यदि यस्तो भयो…

राष्ट्रपति भण्डारीले पहिलो युद्ध संग्रहालयको उद्घाटन गर्दै

सिन्धुलीगढी, १३ साउन–राष्ट्रपति विद्यादेवी भण्डारीले आज सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्राहलयको उदघाटन गर्दैछिन् । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्ने मुल नाराका साथ एकीकरण मार्ग…

कोभिड-१९ को तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन्छन् ?

काठमाडौं, १३ साउन–सरकारले बालबालिकाका लागि खोप तयार नभइसकेका कारण कोरोना संक्रमणको जोखिम रहेको बताएको छ । खोप लगाउन नपाएका बालबालिका अब आउन सक्ने कोरोना संक्रमणको तेस्रो लहरको उच्च जोखिममा पर्न…

नेपालमा कोभिड–१९ः डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि

काठमाडौं, १२ साउन–नेपालमा कोभिड– १९ को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै परीक्षणका लागि भारतमा पठाइएका ४७…

कमल गाँउपालिकामा एक सातासम्म पुर्ण लकडाउन

दमक, १२ साउन–झापाको दमकसंग जोडिएको कमल गाँउपालिकामा पनि पुर्ण लकडाउनका घोषणा भएको छ । भोली विहानदेखि लागु हुने गरी लकडाउन गर्ने निर्णय भएको बताईएको छ । अत्यआवश्यक बाहेकका सबै सेवाहरु…

प्रदेश–१ मा सबैभन्दा बढि कोरोना संक्रमित झापामा

दमक, १२ साउन–प्रदेश–१ मा पछिल्लो २४ घण्टामा एक हजार २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ । सो अवधिमा दुई हजार ४३८ जनाको पिसीआर परीक्षण गर्दा ७११ र एक हजार ७४४…

कक्षा-१२ को परीक्षा तयारीमा विद्यालय

दमक, १२ साउन–राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन् । वैशाखमा हुनुपर्ने परीक्षाको…

ब्रायन गिल टोटनहममा अनुबन्ध

काठमाडौं, १२ साउन–इंग्लिस क्लब टोटनहमले युवा स्पेनिस विंगर ब्रायन गिललाई अनुबन्धन गरेको छ। स्पेनिस क्लब सेभियाबाट गिललाई भित्र्याउन अर्जेन्टिनी विंगर इरिक लामेला सेभिया पठायो भने २१.६ मिनियन युरो पनि तिर्‍यो…