ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक

बागलुङ, ११ साउन–बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरी चौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको…

निर्मला पन्तको हत्यारा चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, ११ साउन–प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको घटनाका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको हत्या भएको तीन…

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, ११ साउन–नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । आइतबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो…

जसपामा आज ‘हेड काउन्ट’, कसले पाउला आधिकारिकता ?

काठमाडौं, ११ साउन–निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद टुंग्याउन आज हेड काउन्ट गर्दैछ । आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरुलाई आज बिहान ११ बजेका लागि बोलाएको छ ।…

कार्यदललाई खुट्टा टेकाउन एमालेमा जन्मियो तेस्रो पुस्ता

काठमाडौं, १० साउन– नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय १० सदस्यीय कार्यदललाई बल प्रदान गर्न तेस्रो पुस्ता जन्मिएको छ । एमालेको दुवै समूहमा रहेका सांसदहरुको एकता अभियान भित्रभित्रै सक्रिय…

मन्त्री बन्न हानथापः जम्मा आवश्यकता २०, १५६ को दौडमा

काठमाडौं, १० साउन–आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै…

खोप लगाएकालाई समेत पुनः संक्रमित गराउने कोरानाको अर्को खतरनाक भेरिएन्ट फेला भारतमा ‘अलर्ट’ जारी, वैज्ञानिक चिन्तामा

काठमाडौं, १० साउन–अत्याधिक छिटो फैलिने कोरोना भाइरसको फेरि अर्को नयाँ म्युटेसन देखिएपछि वैज्ञानिक चिन्ता व्यक्त गरेका छन् । पछिल्लो हप्ता अमेरिकामा कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको वैज्ञानिकले बताएका छन् । यो…

प्रचण्डलाई भीम रावलको जवाफ, एमाले फुटाउने षडयन्त्रविरुद्ध उभिएको हुँ

काठमाडौं, १० साउन–नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन्। रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र…

अनलाइनमा नाम दर्ता गर्नेले मात्रै कोरोनाविरुद्धको खोप पाउने

काठमाडौं, १० साउन–स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको छ। काठमाडौं उपत्यकासहित देशैभर कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले…

युद्धका सहयात्री बादलसँग विप्लवको भेटवार्ता

काठमाडौं, १० साउन–नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच शनिबार भेटवार्ता भएको छ । पूर्व माओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा…