दमकबाट बैङ्किङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ

बिर्तामोड, ११ साउन–बैङ्किङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक दमक नगरपालिका १० हाल वडा नम्बर ५ निवासी ४७ वर्षीय विनोदकुमार कार्की रहेको प्रहरी कार्यालय…

हात्तीको आक्रमणबाट एकको गयो ज्यान, एक जना घाइते

सर्लाही, ११ साउन–सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट अर्का एक जना घाइते भएका छन् । हरिवन नगरपालिका–४ की ६२ वर्षीया तेतरी खातुन धुनियाको ज्यान गएको…

इलाममा छोराको कुटाइबाट बाबुको गयो ज्यान

इलाम, ११ साउन–इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरायसी विवादका कारण बुबालाई…

राजेन्द्र महतोको आरोपः निर्वाचन आयोगले जसपा फुटायो

काठमाडौं, ११ साउन–जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी…

‘हेड काउन्ट’मा रेशम चौधरी बसे तटस्थ

काठमाडौं, ११ साउन–जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाए पछि आयोग पुगेका उनी तटस्थ बसेका हुन् । जसपामा…

विद्युत महसुल महँगो छ, परिमार्जन गर्नुपर्छः ऊर्जामन्त्री भुसाल

काठमाडौं, ११ साउन–ऊर्जा तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत महसुल परिमार्जन गर्नुपर्ने बताएकी छिन् । विद्युत महसुल बढी हुँदा त्यसले उत्पादन लागत बढाएको भन्दै उनले घरायसी, औद्योगिक क्षेत्रका लागिसमेत महसुल…

अभिव्यक्ति सच्याउँदै अध्यक्ष ओली

काठमाडौँ, ११ साउन–एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन् । उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

काठमाडौँ, ११ साउन–नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन् । नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार…

मंगल ग्रहको भित्री संरचना पत्ता लाग्योः नासा

काठमाडौं, ११ साउन–वैज्ञानिकहरूले मंगल ग्रहको भित्री भागको आन्तरिक संरचना वर्णन गर्न केही ठोस तथ्य पत्ता लागेको बताएका छन् । त्यस्ता प्रमाण इन्साइट नामक अन्तरिक्ष यानबाट हात परेको नासाले जनाएको छ…

चार दिन देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ११ साउन–नेपालमा केहि समय मत्थर रहेको मनसुन पुनः सक्रिय भएको मौसमविदले बताएका छन् । न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक सर्दै आएका कारण हिजो (आइतबार) देखि बुधबारसम्म देशभर…