दक्षिण कोरियामा कोरोनाको चौथो लहर, दिनदिनै बढ्दै संक्रमित
सोल, १० साउन–दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोनाभाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आईसीयू शय्यासमेत…
आतंक छ मेरो दिमागमा, ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छः प्रचण्ड
काठमाडौं, १० साँउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका आकांक्षी धेरै हुँदा पार्टीभित्र आफू दबाबमा परेको बताएका छन् । मन्त्री बन्न दबाब दिनेहरुको हुलभित्र आफू रहेको उनले बताए…
प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, १० साउन–जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा…
दमकमा कोरोना संक्रमण दर बढ्यो, श्रावण ११ देखि १७ गतेसम्म लकडाउन गरिने
दमक, ९ साउन–कोरोना संक्रमण दर बढ्दै गएपछि झापाको दमक नगरपालिकाले पनि लकडाउन गर्ने भएको छ । नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको बैठकले श्रावण ११ गते विहान देखि १७ गते राती…
दमकको एड्भान्स अस्पतालमा पुनः कोभिड उपचार शुरु
दमक, ९ साउन–झापाको दमक-६ मा अवस्थित एडभान्स मल्टिस्पेशलिटी हस्पिटलले पूनः कोरोना संक्रमित विरामीको उपचार गर्न थालेको छ । पछिल्ला समय कोरोना संक्रमण बढेसंगै अस्पतालले एक सातादेखि कोभिड संक्रमित भएका विरामीहरुको…
कोरोना संक्रमण बढेपछि झापाका पालिका धमाधाम सिल गरिँदै
दमक, ९ साउन–फेरि कोरोना संक्रमण बढेपछि झापाका स्थानीय तहले आफ्नो क्षेत्र सिल गर्न थालेका छन् । संक्रमण फैलिन नदिन भन्दै स्थायी तहले बढी संक्रमित भएको क्षेत्रहरू सिल गर्न थालेका हुन्…
शक्ति सुदृढ गरेर प्रतिक्रियावादीलाई परास्त गर्न सक्छौंः प्रचण्ड
काठमाडौं, ९ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो शक्ति सुदृढ गरेर नै प्रतिक्रियावादीहरूलाई परास्त गर्न सकिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८…
बादलसँग विप्लवको भेट, समसामयिक विषयमा छलफल
काठमाडौं, ९ साउन–नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामबहादुर थापा (बादल) सँग भेट गर्नुभएको छ । विप्लव, पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)…
मलेसियामा ज्यान गुमाउने २३ नेपालीको शव आइपुग्यो
काठमाडौं, ९ साउन–वैदेशिक रोजगारीका क्रममा मलेसिया ज्यान गुमाएका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। विभिन्न समयमा मृत्यु भएका २३ नेपालीको शव र तीन जनाको अस्तु शनिबार काठमाडौं आइपुगेको हो।…
नेपाली कांग्रेसको तल्लो तहका अधिवेशन स्थगित
काठमाडौं, ९ साउन–नेपाली कांग्रेसले साउन १२ गते हुने वडा लगायत सबै तहका अधिवेशन स्थगन गरेको छ। शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले तल्लो तहका सबै…
