महेश बस्नेतको चेतावनीः एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्छौं

काठमाडौं, ९ साउन–नेकपा एमालेका नेता महेश बस्नेतले ओली सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । आज (शनिबार) युथ फोर्सको…

२,१९७ ले जिते कोरोना, ३,११४ नयाँ थपिए, १६ जनाको मृत्यु

काठमाडौं, ९ साउन–नेपालमा पछिल्लो २४ घण्टामा थप २,१९७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४१ हजार पाँच सय ६५ पुगेको…

खोप लगाउन पनि सोर्सफोर्स

काठमाडौं, ९ साउन–सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूह बाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजना विपरीत केही पालिका र जिल्लामा…

ओली नरम हुँदा नेपाल कडा

काठमाडौं, ९ साउन–नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन् । प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको…

लक्ष्यभन्दा बढी राजस्व

वाग्मती, ९ साउन–आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले गत आर्थिक वर्ष २०७७।७८ मा रु पाँच अर्ब ५२ करोड ८२ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले अघिल्लो आव…

आजदेखि खुल्यो लामो दूरीका सार्वजनिक यातायात

काठमाडौं, ९ साउन–आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात पनि खुला भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले स्वास्थ्य मापदण्ड पुर्‍याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र…

टोकियो ओलम्पिकः कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं, ९ साउन–जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको…

उर्लाबारीमा सन्थाल जातिको लागि व्यवस्थित बस्ती निर्माण हुने

मोरङ, ८ साउन–मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको…

लचिलो बन्दै ओली, नेपालसहित बाटो बिराएका नेतालाई आममाफी दिने घोषणा

काठमाडौं, ८ साउन–नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपालसहित बाटो बिराएका नेतालाई आममाफी दिने घोषणा अनुमोदन गरेको छ । केन्द्रीय कमिटीको १० औं बैठकले अध्यक्ष तथा संसदीय दलका नेता केपी…

एमाले एकताको जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई

काठमाडौं, ८ साउन–नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय…