प्रचण्डदेखि विप्लवसम्मका सात कम्युनिष्ट नेता आज एउटै मञ्चमा, ओलीलाई छैन निम्तो
काठमाडौं, ८ साउन–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सम्मका कम्युनिष्ट पार्टीका शीर्ष सात नेताले आज एकै मञ्चबाट सम्बोधन गर्दैछन् । कार्यक्रममा…
प्रतिनिधिसभाको बैठक आज
काठमाडौं, ८ साउन–प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको संसद…
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
काठमाडौं, ८ साउन–काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारीलाई केन्द्रविन्दु बनाएर ३ दशमलब ५ म्याग्नीच्युडको भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान…
जिम्बावेविरुद्ध बंगलादेशको जित
काठमाडौं, ८ साउन–बंगलादेशले जिम्बावेविरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ । घरेलु टिम जिम्बावेविरुद्ध बंगलादेशले सहज जित निकालेको हो । बिहीबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई ८ विकेटले हरायो । हरारेमा…
सरकारले भन्योः ‘पछिल्लो हप्ता कोरोना संक्रमण बढ्यो’
काठमाडौं, ८ साउन–सरकारले कोभिड–१९ संक्रमण पुनः बढेको बताएको छ । पछिल्लो हप्ता कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पलना गर्न आग्रह गरेको छ…
३३ महिनाकी जेसिकाको आँखामा क्यानसर, कमजोर आर्थिक अवस्थाकी जेसिकाको उपचारमा समस्या
धरमपुर, ८ साउन–जन्मेको नौ दिनमै आँखा सुन्निएको जस्तो र केही पानीसहित फोहोर पदार्थ बगिरह्यो । केही दुखाईको महुशुष हुदैं गएपछि झापा शिबसताक्षी–८ बुद्ध चौक दक्षिण एक गाउँकी ३३ महिने शिशु…
झापामा जारी निषेधज्ञा सहज बनाउदैं, पसल, होटल र रेष्टुरेन्ट ७ वजेसम्म खुला, हट्यो जोरविजोर प्रणाली
दमक, ७ साउन–झापामा जारी निषेधज्ञालाई सहज बनाउदै लगिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले पसल, होटल तथा रेष्टुरेन्ट सञ्चालनको समयवधि बढाएको छ । बैठकले आगामी असार १४…
माधवकुमार नेपालले घोषणा गरे एक हजार सदस्यीय ‘पिपुल्स भोलेन्टियर’
काठमाडौं, ७ साउन–नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । बिहीबार भक्तपुर सुर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३ औँ पुष्पलाल…
प्रदेश १ मा ४५८ कोरोना संक्रमित थपिए
विराटनगर, ७ साउन –प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४५८ जना कोरोना संक्रमित थपिएका छ । १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको…
खोप खरिदका लागि एडीबीले नेपाललाई साढे १९ अर्ब ऋण दिने
काठमाडौं, ७ साउन–एसियाली विकास बैंक ९एडीबी० ले कोभिड विरुद्धको खोप खरिदका लागि नेपाललाई साढे १९ अर्ब ऋण दिने भएको छ । बैंकले १६ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब…
