गृह मन्त्रालयले बढायो पूर्व प्रधानमन्त्री प्रचण्डको सुरक्षा

काठमाडौं, ५ साउन–गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि सुरक्षा बढाएको छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि उल्लंघन गर्दै गृह मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष…

नेशनल लाइफ इन्स्योरेन्सको बिमा शुल्क १२ अर्ब १६ करोड नाघ्यो

काठमाडौं, ५ साउन–नेशनल लाइफ इन्स्योरेन्सले प्रथम बिमा शुल्कको आधारमा गत आर्थिक वर्षमा दोश्रो स्थानमा उक्लिएको छ । कूल बिमा शुल्क १२ अर्ब १६ करोड सहित प्रथम बिमा शुल्क चार अर्ब…

प्रदेश १ मा ६३५ कोरोना संक्रमित थपिए

विराटनगर, ५ साउन–प्रदेश १ मा मंगलबार ६३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५७, झापामा १७२, सुनसरीमा १५८, तेह्रथुममा ९, इलाम र धनकुटामा ७–७, उदयपुरमा ४, ओखलढुङ्गा, पाँचथर र…

सन्दीपले ‘दी हन्ड्रेड’ गुमाउने

काठमाडौं, ५ साउन–नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले भिसाको समस्याका कारण ‘दी हन्ड्रेड’ गुमाउने भएका छन् । इंग्ल्यान्डमा आयोजना हुने ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि भिसाको समस्या हुँदा…

क्यानसर पीडित जेसिकाको उपचारमा आर्थिक समस्या, परिवारद्धारा सहयोगको अपिल

धरमपुर, ५ साउन–आर्थिक अभावले उपचारमा समस्या भएपछि झापा शिबसताक्षी–८ की ३३ महिने एक शिशुको स्वास्थ्यमा थप जटिलता बढ्दै गएको छ । बायाँतर्फको आँखामा क्यानसर भएर पीडित भएकी तेतिस महिने जेसिका…

रोनाल्डो युभेन्टसमै बस्ने

एजेन्सी, ५ साउन–क्रिस्टियानो रोनाल्डो युभेन्टसमै बस्ने भएका छन् । रोनाल्डो चाडैं प्रशिक्षण्मा फर्कने युभेन्ट्सका उपाध्यक्ष पाभेल नेदभेदको विश्वास छ । यसअघि रोनाल्डोले युभेन्टस छाड्न चाहेका नेदभेदले बताएका थिए । अहिले…

बगदादको बम बिस्फोट, कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी, ५ साउन–इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। इराकको सुरक्षा निकायका अनुसार विस्फोटमा परि दर्जनौं घाइते भएका छन्। विस्फोटन एउटा व्यस्त बजारमा भएको हो।…

भोलि इदको सार्वजनिक बिदा

झापा, ५ साउन–सरकारले मुस्लिम धर्मावलम्बीको चाड इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक…

विश्वमै दुर्लभ चरा बारेकोटमा भेटिए

जाजरकोट, ५ साउन–बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा विश्वमै दुर्लभ मानिएका चराहरु फेला परेका छन्। पटकपटक गरिएको अध्ययनबाट बारेकोटमा दुर्लभ चराहरु फेला परेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्द सिंहले बताए। विश्वमै…

बागलुङमा घरेलु मदिरा पिउँदा चार जनाको मृत्यु, दुई गम्भीर

बागलुङ, ५ साउन–बागलुङको गलकोटमा घरेलु मदिरा खाएका ४ जनाको मृत्यु भएको छ। दुई जना बिरामी छन्। गलकोट नगरपालिका–७ मल्ममा सोमबार राति घरेलु मदिरा खाएका १४ जना मजदुर मध्ये ६ जना…