पुष्पलालको ४३औं स्मृति दिवस

काठमाडौं, ७ साउन–नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस। नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गर्दैछन्। दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड…

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, ७ साउन–नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने एमालेले जनाएको छ । यसअघि बुधबारको बैठकले चारओटा विशेष प्रस्ताव पारित गरेको…

दमकमा कांग्रेसको नेतृत्वका लागि तीनै उम्मेदवारीको घोषणा

दमक, ६ साउन–नेपाली कांग्रेस दमक नगर नेतृत्वका लागि तीन जनाले आफनो उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्व. बिश्वेश्वर प्रसाद कोइरालाको ३९ औ…

कांग्रेस नेता अमरेशकुमारले सांसद पदबाट राजीनामा दिए

काठमाडौं, ६ साउन–नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । बुधबार सिंहले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् । पार्टीभित्रको…

नेपालले भनेः ‘भीमजी राजीनामा फिर्ता लिनुस्, बाँकी कुरा पछि गरौँला’

काठमाडौं, ६ साउन–एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सांसद पदबाट राजीनामा दिएका नेता भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । बुधबार रावल निवास टोखामै पुगेर नेता नेपालले राजीनामा…

धरमपुर चौकमा ‘ओप्पा क्याफे एण्ड वार’को सेवा सुरु

धरमपुर, ६ साउन–झापाको शिबसताक्षी–१ धरमपुर चौकमा सुविधा सम्पन्न र पारिवारिक वातबरणसहितको ‘क्याफे एण्ड वार’ सञ्चालनमा आएको छ । बैदेशिक रोजगारबाट स्वदेश फर्केकाa धरमपुरका दुई दाजुभाई राज र सुनिल नेम्बाङले ‘ओप्पा…

आकांक्षी धेरै हुँदा देउवालाई मन्त्री छान्न सकस

काठमाडौं, ६ साउन–नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन्। त्यसैका लागि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु आज दिनभर दौडधुपमा व्यस्त रहे। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहान…

बकर इदको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं, ६ साउन–सरकारले आज सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बकर इद मुस्लिम…

खोप लिन आज चीन जाँदै नेपाल एयरलाइन्स

काठमाडौं, ६ साउन– नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन आज नेपालले विमान चीन पठाउँदै छ । लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा…

सरकारमा पठाउने मन्त्री टुङ्गो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ६ साउन–पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरु टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी बैठकले क–कसलाई सरकारमा पठाउने…