धकेलिँदै कांग्रेसको १४औं महाधिवेशन
काठमाडौं, ५ साउन–नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्व निर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी गरेको हो…
एमाले बैठकमा ओलीः माधवकुमारप्रति आक्रोश, रावलप्रति नरम
काठमाडौं, ५ साउन –एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका छन् । देउवा सरकारले विश्वासको…
भारी वर्षाको सम्भावना, आज चार प्रदेशमा ठूलो पानी पर्ने
काठमाडौं, ५ साउन– नेपालमा मनसुन सक्रिय भएको हुँदा देशभर वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । मनसुन सक्रिय रहेका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम…
विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि शव फेला, मृत्यु शंकास्पद
मोरङ, ५ साउन–मोरङको विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक व्यक्तिको शव फेला छ । सोमबार राति विराटनगर महानगरपालिका –५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो । को ४…
‘राप्रपा वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने’
मकवानपुर, ५ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाउन राप्रपाले वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन भूमिका निर्वाह गर्न लागेको बताएका छन् । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा…
नयाँ दिल्ली गन्तव्यमा सातामा ६ उडान सञ्चालन हुने
काठमाडौं, ५ साउन–नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरूप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल ६ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हँदै आएकामा अब…
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
काठमाडौं, ५ साउन–नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक हिजोबाट सुरु भएको हो । आज दिउँसो ३ बजेका लागि बैठक…
मेचीमहाकाली बुहारी संयुक्त आवाजद्धारा दमकस्थित सहिद बन बाटिकामा बृक्षारोपण
दमक, ४ साउन–मेचीमहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकले आज सहिद बन बाटिकामा बृक्षारोपण कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको छ । बुहारी संयुक्त आवाजले दमक नगरपालिकासँगको सहकार्यमा दमक–२ स्थित सहिद बन…
नेता नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौं, ४ साउन–प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले…
साउन ६ गते बकर इदको सार्वजनिक बिदा
काठमाडौं, ४ साउन–सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा साउन ६ गते…
