सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त जिल्ला घोषणा
काठमाडौं, ४ साउन–बाढी र पहिरोले क्षति पुर्याएको सिन्धुपाल्चोक र मनाङलाई सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्मका लागि सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त…
११ राजदूतको नियुक्ति खारेज गर्ने सरकारको निर्णय, थप खोपका लागि मित्र राष्ट्रसँग आग्रह
काठमाडौं, ४ साउन–सरकारले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ जना राजदूतलाई फिर्ता बोलाउने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले ओली सरकारले नियुक्त गरेका ११ जना…
ओली समूहका प्रेम आले र किसान श्रेष्ठसहित पाँच सांसदले दिए देउवालाई विश्वासको मत
काठमाडौं, ३ साउन–नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । देउवालाई संसदका १६२ सदस्यले विश्वासको मत दिएका छन्। त्यस्तै ८४ जनाले विश्वासको मत…
प्रधानमन्त्रीमा देउवाले पाए विश्वासको मत, पक्षमा १६५
काठमाडौं, ३ साउन–प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । उनले आइतबार बेलुका संसद्बाट विश्वासको मत प्राप्त गरेका हुन् । उनलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका अध्यक्ष केपी…
प्रधानमन्त्री देउवाको प्रारम्भ ठीक छैनः राजेन्द्र लिङ्देन
काठमाडौं, ३ साउन–राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद राजेन्द्र लिङ्देनले पाँचौ पटक प्रधानमन्त्री पद सम्हालिरहेका शेरबहादुर देउवाको प्रारम्भले राम्रो संकेत नगरेको बताएका छन् । ‘प्रधानमन्त्री देउवाको प्रारम्भ ठीक छैन’, उनले…
गाई काटेको अभियोगमा दुई पक्राउ
संखुवासभा, ३ साउन–खाँदबारी नगरपालिका–८ मा गाई काटेको अभियोगमा दुईजना पक्राउ परेका छन्। प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी–८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर…
साढे १९ करोडको चेकसहित मिटरब्याजी पक्राउ
काठमाडौं, ३ साउन–चर्को मिटरब्याज अशुल गर्ने एक जनालाई विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपैयाँ बराबरको चेकहरूसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा…
घटाइएको कृषि बजेटमा पनि पाँच अर्ब फ्रिज
काठमाडौं, ३ साउन–गत आर्थिक वर्ष २०७७–०७८मा कृषि तथा पशुपन्छी विकासका लागि संघ सरकारमार्फत मात्रै खर्च हुने गरी २९ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ विनियोजन गरियो। बजेट कार्यान्वयनमा आएको ६…
करेन्ट लागेर एक जनाको मृत्यु
इटहरी, ३ साउन–करेन्ट लागेर सुनसरीको इटहरी उपमहानगरपालिका १७ लाटिमाईमा एक जना युवाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीय मनोज खत्रीको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय…
पाँचथरमा कोरोना सङ्क्रमण फैलियो
पाँचथर, ३ साउन–कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पाँचथरमा विगत ६८ दिनदेखि निषेधज्ञा निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइए पनि कोरोना सङ्क्रमण भने खासै घट्न…
