पीसीआरमै सर्वसाधारणको ३ अर्ब खर्च

काठमाडौं, ३ साउन–जनस्वास्थ्यलाई संविधानले नै मौलिक अधिकार भनेको छ । सर्वोच्च अदालतले पनि कोभिड संक्रमितको सम्पूर्ण उपचार र परीक्षण निःशुल्क गर्न आदेश दिएको छ । तर, पीसीआर परीक्षणमा मात्रै सर्वसाधारणले करिब ३…

जसपाको यादव समूह सरकारमा सहभागी हुँदै

काठमाडौं, ३ साउन–राष्ट्रिय जनता पार्टी नेपाल ९जसपा० को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको तत्काल कायम रहेको…

मिल्लान् तीन कोइराला ?

काठमाडौं, ३ साउन–नेपाली कांग्रेसका संस्थापक नेताहरु बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरु हुन् शशांक, प्रकाशमान र विमलेन्द्र । १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका तीन…

ओली–नेपाल टाढिने दिशामा

काठमाडौं, ३ साउन–एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे । कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक…

अन्ततः आधा तलब घटाएर बार्सिलोनामै रहने भए मेस्सी

काठमाडौं, ३ साउन–अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सी आधा तलब घटाएर बार्सिलोनामै रहने भएका छन्। ५० प्रतिशत तलब कटौतीका आफ्नो सम्झौता नवीकरण गर्न सहमत भएका स्पेनी पत्रिका मार्काले जनाएको छ। बार्सिलोनाले…

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख नजिक

काठमाडौं, ३ साउन–विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४१ लाख नजिक पुगेको छ। हिजो एकैदिन ६ हजार ९१९ संक्रमितको मृत्यु भएसँगै कुल संक्रमितको संख्या ४० लाख ९८ हजार ४०० नाघेको…

आगामी तीन दिन देशैभर वर्षाको सम्भावना‚ केही प्रदेशमा भीषण वर्षा हुने

काठमाडौं, ३ साउन–जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न भेगमा पानी पर्ने सम्भावना रहेको छ। केही भेगमा भने भीषण वर्षा हुने महाशाखाले जनाएको…

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, ३ साउन–नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको…

पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं, ३ साउन –प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ । बैठकमा…

पाडाँजुङ्गीस्थित आदिवासी रंगशाला निर्माणका लागि प्रतिनिधिमण्डल काठमाण्डौं जाने

दमक, २ साउन–झापाको कमल गाउँपालिका ५ पाडाँजुङ्गीस्थित आदिवासी रंगशालाको निर्माणका लागि फेरि पहल थाल्ने भएको छ । रंगशाला समितिले आज स्थानीय सरोकारवाला तथा दलहरुसंग अन्तरकृया गरि रोकिएको रंगशालाको कामलाई तीव्रता…