रासायनिक मलको मूल्य बढ्यो
काठमाडौं, १२ जेठ–अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने…
बुद्धको विद्रोह जस्तै प्रतिगमनविरुद्ध संघर्षमा उत्रिनु एक मात्र विकल्पः प्रचण्ड
काठमाडौं, १२ जेठ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरातनवादी विचार र चेतनाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जस्दै प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिविरुद्ध संघर्षमा उत्रिनु आजको एक मात्र विकल्प…
आज चन्द्रग्रहण लाग्दै, नेपालबाट नदेखिने भएकाले बार्नु नपर्ने
काठमाडौं, १२ जेठ–वैशाख शुक्ल पूर्णिमा (आज) लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले…
कुन–कुन जिल्लामा घट्दैछ कोरोना संक्रमण ?
काठमाडौं, १२ जेठ–अघिल्लो साता कोभिड संक्रमण उच्च देखिएका केही जिल्लाहरुमा केही दिनयता थपिने संक्रमितको संख्या कम हुँदै गएको छ । संक्रमित कम थपिनेमा काठमाडौंलगायत उपत्यका बाहिर हट स्पट मानिएका जिल्ला…
शक्तिशाली चक्रवातको असरः मेघगर्जन र हावाहुरीसहित पानी पर्ने
काठमाडौं, १२ जेठ–पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबार साँझबाट धेरै शक्तिशाली चक्रवातमा परिणत भएको छ । यसको असरस्वरुप पूर्वी नेपालबाट सुरु भएको असर क्रमशः पश्चिमतर्फ…
नयाँ शैक्षिकसत्र सञ्चालनमा हतार नगर्न आग्रह
काठमाडौं, ११ जेठ–शिक्षा क्षेत्रका विज्ञ र सरोकार भएकाहरुले कोभिड–१९ को महामारीबीच नयाँ शैक्षिक सत्रको सञ्चालन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र शैक्षिक नीति तर्जुमाका लागि सरकारले गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन्…
कोभिड बिशेष उपचार केन्द्रमा धमाधम सहयोग जुटदै
दमक, ११ जेठ–दमक अस्पताल अन्तर्गतको कोभिड बिशेष उपचार केन्द्रमा विभिन्न संघ संस्था तथा सहयोगी दाताहरुबाट अति आवश्यकीय उपकरणहरु धमाधम उपलब्ध हुने क्रम जारी छ । कोभिड अस्पताल व्यवस्थापन फोकल पर्सन…
प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध झापाका राजनीति दलहरुले संयुक्त आन्दोलन गर्ने
दमक, ११ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम विरुद्ध झापामा क्रियाशिल राजनीति दलहरुले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का…
दमकमा २८ सहित झापामा २४७ नयाँ संक्रमित थपिए, ५४५० जना संक्रमण मुक्त
दमक, ११ जेठ–दमकमा २८ सहित झापामा २४७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । हिजो (सोमबार) गरिएको पीसिआर तथा एन्टिजेन परिक्षणको नतिजा अनुसार सो संख्यामा नयाँ संक्रमित थपिएका हुन ।…
संसद विघटनविरुद्धको रिटमा जेठ १३ र १४ गते तोकियो पेसी
काठमाडौं, ११ जेठ–सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा बिहीबार र शुक्रबार ९जेठ १३–१४० गतेका लागि पेसी तोकेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश माग गरिएका १९ रिटको सुनुवाइ जेठ…
