एकैदिन १६९ जनाको मृत्यु, ८ हजार ६३६ संक्रमित थपिए
काठमाडौं, ११ जेठ–देशभर गत २४ घण्टामा ८ हजार ६ सय ३६ कोरोना संक्रमित थपिएका छन्। २२ हजार ३ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ३ सय ८७ र…
उपत्यकामा अब खाद्यान्न पसल पनि खोल्न नपाइने, निषेधाज्ञा एक साता थप
काठमाडौं, ११ जेठ–काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिएको छ। मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णय गरेको हो। शुक्रबारदेखि उपत्यकाका खाद्यान्न…
संसद् रक्षाका लागि जुनसुकै कदम चाल्न तयारः सभामुख सापकोटा
काठमाडौं, ११ जेठ–संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार भएको सभामुख अग्नि सापकोटाले बताएका छन् । पूर्वसभामुखहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन् । पूर्वसभामुखहरुले दुई दुईपटक विघटन गरिएको हुँदा पूर्णयता…
ग्रामीण क्षेत्रमा बढ्यो संक्रमण, डाक्टर भन्छन्ः ‘सिकिस्त भएपछि आउँदा बचाउन गाह्रो भयो’
काठमाडौं, ११ जेठ–कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। काठमाडौं उपत्यकामा मात्र नभएर देशभर नै गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही जिल्लामा…
केपी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आएको छः नेपाल
काठमाडौं, ११ जेठ–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा कानुनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको बताएका छन् । मंगलबार प्रेस…
पूर्व सभामुखहरुले भनेः ‘संसद विघटन असंवैधानिक, ओली इतिहासकै अनुदार प्रधानमन्त्री’
काठमाडौं, ११ जेठ–पूर्व सभामुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले यहि जेठ ७ गते गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएका छन् । आज (मंगलबार) सभामुख अग्नीप्रसाद सापकोटाले डाकेको पूर्व सभामुखहरुसँगको अन्तरक्रियामा बोल्दै…
प्रधानमन्त्री ओलीलाई एक वर्ष कैद र माग गर्दै कानून व्यवसायी सर्वोच्चमा
काठमाडौं, ११ जेठ–अदालतको फैसला नमानी संसद विघटन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा लिएर कानुन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले…
सर्वोच्चले भन्योः ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशको भेट भएको छैन’
काठमाडौं, ११ जेठ–सर्वोच्च अदालतले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटवार्ता नभएको प्रष्ट पारेको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले यस्तो बताएका हुन् । केही सञ्चार माध्यमले प्रधानमन्त्री केपी…
बर्दियामा हात्तीको आक्रमणबाट आमा-छोरीको मृत्यु
बर्दिया, ११ जेठ–बर्दियामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गए राति जिल्लाको गेरुवा गाउँपालिका–१ सरखोल खचकपुर बस्ने बर्ष ३७ की चन्द्रा बिक र निजको छोरी बर्ष ३ की…
जिल्ला सहकारी संघद्धारा पत्रकार महासंघ झापालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान
दमक, ११ जेठ–झापा जिल्ला सहकारी संघले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । मंगलबार बिर्तामोडस्थित सहकारी संघको कार्यालयमा उक्त सामग्री प्रदान…
