तीन खेल अगावै सिटी बन्यो प्रिमियर लिग च्याम्पियन
काठमाडौं, २९ वैशाख–म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ। मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको सिटीले तीन खेल अगावै…
सुनको मूल्य घट्यो
काठमाडौं, २९ वैशाख–नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ९२ हजारमा कारोबार…
उपत्यकाको निषेधाज्ञा दुई साता थपियो
काठमाडौं, २९ वैशाख–कोरोना संक्रमण झन्झन् बढ्दै गएपछि सरकारले उपत्यकामा थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । मंगलबार तीनै जिल्लाका प्रशासन कार्यालयले १३ जेठसम्मका लागि निषेधाज्ञा थपेका छन् । देशभर देखिएका…
एक वर्षभित्र चुनाव गरौंः डाक्टर बाबुराम भट्टराई
काठमाडौं, २९ वैशाख–जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एक वर्षभित्र चुनाव गराउनु पर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत डाक्टर भट्टराईले एक वर्षमा चुनाव गराउन प्रस्ताव…
बागमती प्रदेशसभा सदस्य चौलागाईँको निधनमा प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
काठमाडौं, २९ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधन प्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले चौलागाईंको निधनको खबरले अत्यन्त दुःखित…
म्यानचेस्टर युनाइटेड लेस्टरसँग २–१ ले पराजित
काठमाडौं, २९ वैशाख–इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित निकालेको छ । मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग २–१ ले पराजित भएको हो । युनाइटेडको घरेलु मैदानमा भएको…
कोरोना महामारीः भारतमा अनेक ‘हर्कत’
नयाँदिल्ली–भारतका चिकित्सकहरुले यति बेला कोभिड–१९ लाई भगाउन गाईको गोबर लगाइरहेका मानिसलाई यसको प्रभावकारितासम्बन्धी कुनै प्रमाण नभएको भन्दै चेतावनी दिएका छन् । त्यसबाट अन्य रोग फैलन सक्ने जोखिम रहेको उनीहरुले बताएका…
म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन
काठमाडौं, २९ वैशाख–म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । सिटीले पाँचौँपटक प्रिमियर लिग फुटबलको उपाधि जितेको हो । मंगलबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड लेस्टर…
अस्पतालमा सकियो अक्सिजनः शैंयामा छट्पटाउँदै कोभिडका बिरामी, चिकित्सक नै रुन्छन्
भक्तपुर, २९ बैसाख–भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड-१९ का बिरामी भर्ना लिन…
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नर्सको उच्च प्रशंसा
काठमाडौं, २९ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् । उनले आज ट्विट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिंगेल…
