यौन सम्पर्कका बेला महिलाहरुले यी १५ कुरा सोच्छन्

काठमाडौं, २८ वैशाख–मानव जिवनको लागि यौन महत्वपूर्ण पाटो हो । यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो…

आवश्यक समर्थन जुटाउँदै देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

काठमाडौं, २८ बैसाख–नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माणको पहल गर्ने भएको छ । आज  बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।…

५,२२५ कोरोना संक्रमित निको, थप ९,४८३ जनामा संक्रमण, २२५ को मृत्यु

काठमाडौं, २८ बैसाख–नेपालमा पछिल्लो २४ घण्टामा थप ५,२२५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै, सोही अवधिमा थप ९,४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २०…

निषेधाज्ञा गर्ने जिल्लाको सङ्ख्या ७०, रसुवा र पाँचथरमा आजदेखि निषेधाज्ञा लागू

झापा, २८ वैशाख–कोरोना संक्रमणको उच्च जोखिमको कारण निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७० पुगेको छ । ७० वटा जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू भएको…

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म प्रतिबन्ध

काठमाडौं, २८ वैशाख–कोरोना संक्रमणको उच्च जोखिमको कारण नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने…

देउवा, प्रचण्ड र उपेन्द्रबीच वार्ता

काठमाडौं, २८ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनको लागि आह्वान गरेपछि प्रतिपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । मंगलबार प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल…

प्रदेश-१ मा कोरोनाबाट २८ दिनमा १०६ जनाको मृत्यु

विराटनगर, २८ बैसाख–दोस्रो लहरको कोरोना भाइरस संक्रमणबाट प्रदेश–१ मा २८ दिनमै १०६ जनाको ज्यान गएको छ । नयाँ वर्ष वैशाख १ गते देखि २८ वैशाखसम्म प्रदेश १ मा कोरोना संक्रमणले…

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय, थप कडाइ गरिने

काठमाडौं, २८ बैसाख–काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा लम्ब्याइने भएको छ । आज काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जिल्ला प्रशासन…

भावी रणनीति तय गर्न नेपाल-खनाल पक्षको स्थायी कमिटी बस्दै

काठमाडौं, २८ बैसाख–नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज (मंगलबा) बस्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । उनका अनुसार भर्चुअल रुपमा बस्ने…

संक्रमण उच्च बढेपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

काठमाडौँ, २८ वैशाख–कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट व्यवस्थापन…