‘भागरथीलाई न्याय दे’ भन्दै नारा लगाउँदै आएका थिए भागरथीको बलात्कार र हत्याका दोषी
बैतडी, ५ फाल्गुन–बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि न्याय माग्दै बैतडीमा लगातार प्रदर्शन भए । प्रदर्शनमा ‘भागरथीलाई न्याय दे’ भन्दै नारा लगाउने उनका छिमेकी नै…
राजेन्द्र राई भन्छन्ः ‘केपी ओली र विद्या भण्डारीहरुको चाहना र रोजाइ थिएन ‘गणतन्त्र’
२०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘अक्षम’ प्रधानमन्त्री भन्दै अपदस्थ गरे । मुलुकको सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिए । घोषणा लगत्तै तत्कालीन एमालेको भातृ…
एम्बाप्पेको ह्याट्रिकमा बार्सिलोनामाथि पीएसजीको सानदार जित
काठमाडौं, ५ फागुन–युवा स्टार खेलाडी केलियन एम्बाप्पको ह्याट्रिकको सहयोगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार रात…
लिभरपुलको जितमा सलाह र मानेको गोल
काठमाडौं, ५ फागुन–लिभरपुलले च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २–० ले पराजित गरेको हो । लाइपजिगको…
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो
काठमाडौं, ५ फागुन–कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ लाख ३ हजार ६४१…
घाटा थेग्नै नसक्ने अवस्थामा नेपाल आयल निगम
काठमाडौं, ५ फागुन–पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको…
कोरोना खोप उत्पादक तीन कम्पनीले नेपालमा आपतकालिन प्रयोग अनुमति मागे
काठमाडौं, ४ फागुन–कोरोना भाइरस विरुद्धको ३ वटा खोप निर्माताले नेपालमा आपतकालिन प्रयोग अनुमति मागेका छन्। औषधी व्यवस्था विभागका अनुसार हाल नेपालमा भारतको बायोटेक कम्पनीले उत्पादन गरेको कोभ्याक्सिन, रसियाले उत्पादन गरेको…
भारतमा हिमताल विस्फोटः मृत्यु हुनेको संख्या ५८ पुग्यो
एजेन्सी, ४ फागुन–भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमताल विस्फोटपछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५८ पुगेको छ। चमोली जिल्ला प्रशासन कार्यालयले तपोवन जलविद्युत परियोजनाको सुरुङबाट पछिल्लो पटक ११ जनाको शव…
घाइते सावित्रा भण्डारीले बाँकी खेल गुमाउने
काठमाडौं, ४ फागुन–खेलका क्रममा घाइते भएपछि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले बाँकी खेल गुमाउने भएकी छन् । एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधिनजिक पुर्याउन…
मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ
पर्वत, ४ फागुन–वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भनिने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३…
